मंगलबार ०९ आश्विन २०८०

Home > बलिउड > बीच सडकमा नेहाकाे यस्तो बोल्ड तस्बिरले ततायो सामाजिक सञ्जाल (तस्विरहरूमै हेर्नुस्)
बीच सडकमा नेहाकाे यस्तो बोल्ड तस्बिरले ततायो सामाजिक सञ्जाल (तस्विरहरूमै हेर्नुस्)

adminMay 20, 2021 बलिउड, मनोरञ्जन0
SUGGESTED NEWS
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

चर्चित गायिका नेहा कक्कड गायनको अलवा लुक्स र लाइफ स्टाइलका कारणले पनि हमेसा चर्चामा छाउने गर्छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर समेत पोष्ट गर्ने गर्छिन् ।

अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर तस्बिरका लागि बिभिन्न पोज दिएकी छन् । तस्बिरमा उनी बोल्ड एण्ड ब्युटी देखिएकी छन् ।

सार्वजनिक तस्बिर फ्यानले निकै रुचाएका छन् । सो तस्वीरहरुलाई उनका श्रीमान रोहनले खिचेका हुन् । कमेन्टमा उनको प्रशंसा गरेका छन् । उता रोहनले पनि आफ्नो ईन्स्टाग्राममा सोहि ठाउमा सोहि प्रकृतिको फोटो खिचेर पोस्ट गरेका छन् ।

सो फोटोलाई नेहाले खिचेको भनेर मेन्सन गरेका छन् । केही दिन पहिले नेहाले पति रोहनप्रित सिंहसँग हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । आफ्नो आउँदो गीत प्रमोसनका लागि सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

तस्विरहरूमा हेर्नुहोस्ः


Last Updated on: May 21st, 2021 at 12:23 am
१७७० पटक हेरिएको

तपाईको प्रतिक्रिया