
दमक, झापा । यतिबेला झापाकाे दमकबाट राजकुमार राजबंशी मिडियामा आएर श्रीमति अर्कैसँग गएकाले दुःख पाएकाे गुनासो गरेका छन् । सानै उमेरमा बिहे गरेका यी दम्पत्तिकाे १ जना छोराहरू पनि छन् । ज्यामी काम गरेर जिन्दगी गुजारी रहेका राजकुमार राजबंशीकि श्रीमति सुमी राजबंशी अर्कैसँग गएपछि यस्तो बिचल्ली निम्तिएकाे छ ।
दुबै जना ज्याला मज्दुरीमा काम गर्दै जीवन यहाँसम्म ल्याएका यी दम्पत्तिमा श्रीमतिले यस्तो चर्तिकला देखाएकाे यो नै पहिलो पटक भने होइन । श्रीमान राजकुमारका अनुसार यो भन्दा अगाडि पनि एक तामाङ थरकासँग पोइला गएकि र फर्काएर ल्याउकाे समेत भन्दै छन् । एकपटक त अर्कैकाे कोठामा भेटर फिर्ता लिएर आउँदा तेरो श्रीमतिले मेरो यति खाएकि छ पैसा तिरेर लैजा भनेपछि रू ८ हजार तिरेरै श्रीमति फिर्ता ल्याएकाे बताउँछन् ।
अबदेखि यस्तो गर्दिन, पोइला जादिन भनेर पैसा तिरेर फर्काएको श्रीमति फेरि यतिबेला छोराको उमेर बराबरको केटासँग फरार भएकि छिन् । श्रीमान राजकुमारका अनुरा साढे २ तोला सुन र ८० हजार पैसा समेत लिएर छोरा सरहकाे श्रीमतिसँग सँगै काम गर्ने सन्तोष लिम्बुसँग भागेको जानकारी दिनुभएपछि यतिबेला सुमी राजबंशीकै साथी मिडियामा आएर उनकाे भित्री रहस्यका बारेमा खुलाशा गरेकिछिन् ।
युवा मन नेपालका किशोर श्रेष्ठसँग कुरा गर्दा राजकुमारका श्रीमति सुमी राजबंशीले श्रीमानलाइ फोनमा नै थुक्दै श्रीमानकाे ज्यानमा-र्ने ध-म्की समेत दिएकि छिन । त्यति मात्रै कहाँ हाे र उनका बारेमा सामाजिक सञ्जालमा प्रचार गर्ने लगायत भिडियो बनाएपछि यतिबेला काठमाण्डाैंमा रहेको सुमीले श्रीमानलाइ कु टेर नाठो सँग जानेको अर्को घि नलाग्दो रहस्य बाहिरिएसँगै छिमेकीले यस्तो बयान दिएकि छिन् ।
भिडियोः