
केही समय अघिबाट कपुर बम र ललिताबिचको घ’टना निकै चर्चामा रहेको छ । वैदेशिक रोजगारीमा कतार गएका कपुर र ललिताको उतै भेट भए पछि उनिहरु प्रेम सम्बन्धमा रहेका थिए । प्रेम सम्बन्धमा रहेका उनिहरु केही समय पछि ललिता गर्भवती भएर नेपाल आईन । तर कपुर भने फ’रार भएका थिए । आफुलाई गर्भवती बनाएर फ’रार भएको भन्दै ललिता मिडियामा आए पछि यस घटनाले चर्चा पाएको हो । ४/५ महिना अघिबाट चर्चामा आएको घ’टना अझै सेलाएको छैन ।
ललिता मिडियामा आए पछि कपुर बमको खोजी भएको थियो । कपुर सम्पर्कमा आए । तर फेरि छोडेर हिडे पछि ललिताले माइतिमै छोरा जन्माईन । त्यसै बिचमा पहिले कतारमै कपुर बम र ललिता सगै एउटै कम्पनिमा काम गर्ने संदेश चौधरी ललितालाई भेट्न आए पछि घटनाले अर्कै मोड लिन पुग्यो । आफुले कतारमा कपुर र ललिता दुबैलाई सम्झाउदा नमानेको र अहिले ललिताको यो अवस्था आएको भन्दै आफू कपुरलाई जहाबाट भए पनि निकाल्ने भन्दै उनी मिडियामा आए ।
संन्देशले पहिले चिनजान भएको र अहिले ललिता बिचल्नी परेको भन्दै उनलाई सहयोग गर्ने बताए । सन्देशले कतारमा आफुले कपुरलाई बिबाहित भएर पनि अरुको भविस्य नबिगार भनी सम्झाउदा कपुरसगँ झगडा परेको पनि बताएका थिए । साथै आफुले ललितालाई पनि कपुर बिबाहित हो र तिमिलाई शारीरिक सन्तुष्टिको लागि मात्र प्रयोग गरेको हो भनी सम्झाउँदा पनि नमानेको हुनाले अहिले यस्तो अवस्था आएको भन्दै कतार तथा अन्य देशमा रहने महिलाहरु यस्तै गरि बिग्रेका हुन्छन भन्दै सन्देशले मिडिया बताए ।
सन्देशले यसरी बिग्रेका नेपाली महिलाहरु बिदेशमा धेरै आफुले देखेको भने पछि पहिले कतार नै बस्दै आएकी एक महिलाले सन्देशलाई सबै महिला ललिता जस्तै नहुने भन्दै संन्देशले महिलाको चरित्र ह’त्या गरेको भन्दै आक्रोश पोखीन । ललिताले गल्ती गरेको भन्दै सबै त्यस्तो नहुने उनले बताईन । सन्देशको उक्त भनाईले वैदेशिक रोजगारिमा गएका महिलाहरुको घरमा सम्बन्ध बिग्रने उनले बताईन । त्यसैले सन्देशलाइ कार्बाही हुनु पर्ने उनले बताएकी छिन ।
अहिले आफुले त्यसरी सबै महिला त्यस्तै नहुने भनी मिडियामा भन्दा आफुलाई कमेन्टमा धेरैले नराम्रो शब्द प्रयोग गरेको ती महिलाले बताइन । आफुले पनि त्यसरी कोहि महिला स्वच्छ भएको बसेका छन नभनेको तर सन्देशले साउदी कतार इत्यादी गएका महिलाहरु त्यस्तै हुन्छ्न भने पछि आफुले उक्त कुराको खण्डन गरेको बताइन । हरु भनेर सबै महिलालाई भनेकोले आफुले उक्त कुरा गरेको उनको भनाई थियो । त्यसरी सबैलाई दोष दिएर चरीत्र ह’त्या गर्दै नहिड्न उनले सन्देशलाई चेतावनी पनि दिइन । (भिडियो हेर्नुस)