बुधबार २४ जेठ २०८०

काठमाडौं : कुवेतको लागी २२२ जना नेपाली कामदारको वैदेशिक रोजगारको लागि माग आएको छ ।

कुवेतको युनाइटेड फुड इन्डस्ट्रीजको लागी २२२ जना नेपाली पुरुषहरुको लागि माग आएको हो भने खान र बस्न कम्पनीले नै फ्री मा दिने बताइएको छ ।

कुवेतको उक्त कम्पनीमा रोजगारको लागि जान इच्छुक नेपालीहरुको लागि अन्तर्वार्ता २०७८ पौष ७ देखि १७ गते सम्म हुनेछ छ ।

अन्तरवार्ता मेनपावर कम्पनीको कार्यालय काठमाडौंमा हुने छ भने थप जानकारीको लागि मेनपावर कम्पनीको कार्यालय काठमाडौंमा सम्पर्क गर्न वा कल गर्न सकिने छ ।

अझै बिस्तृतमा रोजगारिको मागको बारेमा बुझ्न र कम्पनीको सम्पर्क नम्बर वा अन्य कुराको लागि कम्पनीले निकालेको बिज्ञापन हेर्नुहोस ।

हेर्नुस् बिज्ञापन


Last Updated on: December 16th, 2021 at 2:39 pm
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया