बुधबार १७ जेठ २०८०

त्यहीँ अगाडि प्रहरी चौकी,सिसिटीभी हुँदाहुँदै पनि स्कुटर चो’री(भिडियो हेर्नुस)

पोखरामा एक महिलाले आफ्नो स्कुटर छोरी भएको भन्ने उजुरी प्र’हरीमा दिइन । पसल गर्दै आएकी ती महिलाले स्कुटर आफ्नो पसल अगाडि राखेकी थिइन । तर बेलुका पसल बन्द गरेर जाने बेलामा हेर्दा आफुले राखेको ठाउँमा स्कुटर नभेटेको उनले बताएकी छिन ।

सुरुमा कतै पार्किङ मिलाउन कसैले नजिकै कतै राखिदिएको होला भनी यताउता निकै बेर खोजी गरे पछि पनि नभेटे पछि चोरी नै भएको रहेछ भन्ने लागेर प्रहरिमा गएर उजुरी दिएको ती महिलाले बताएकी छिन ।

प्रहरीले उनले स्कुटर राखेको ठाउँ सोधपुछ गरि अनुसन्धान गर्दै जादाँ त्यहा सिसि टिभी क्यामरा राएको पाएको छ । साथै उनको स्कुटर चोरी भएको ठिक अगाडि नै ट्राफिक प्रहरीको कार्यलय पनि रहेको छ ।

सिसि टिभी क्यामेराको फुटेजमा चो’री गर्ने ब्याक्तिले स्कुटर सुरुमा जोरसगँ धकेल्दै केही पर लगेर च’डेर गएको देखिएको छ । प्र’हरिले स्कुटरको सम्पुर्ण विवरण लिएर अहिले खोजी गरिरहेको बताएको छ । साथै सिसि क्यामेराको फुटेजबाट चो’री गर्ने ब्याक्तिको पहिचान पनि गर्ने कोसिस गरेको बताएको छ ।

प्रहरी कार्यलय अगाडि रहेको स्कुटर त्यो पनि त्यही सिसि क्यामेरा रहेको स्थानबाट ति चोरले सजिलै स्कुटर चोरी गर्न सक्नु अचम्मको कुरा मानिएको छ । ति चोरलाई न त प्रहरिकै ड’र देखिन न त सिसि क्यामेरामा आफुले चोरी गरेको फुटेज रेकर्ड हुन्छ भन्ने नै ।

चो’र पहिले देखि नै यस्ता चो”रिमा संलग्न हुँदै आएको अनुभवी भएको बुझ्न सकिन्छ । पछिल्लो समय पोखरामा यसरी सवारी साधन चोरिका घटना निकै बढेको देखिन्छ । प्र”हरीले पनि चो”री बढ्दै गरेको र आफुहरु त्यस बारेमा निकै कडा रुपमा प्रस्तुत हुँदै आएको बताउछ ।

सिसि क्यामेरा फुटेजमा स्कुटर चोरी गर्ने ब्याक्तिले स्कुटर स्टार्ट नगरी केही परसम्म एकदम छिटो धकेलेर लगेको देखिन्छ । केही पर पुगे पछि स्कुटरमा बसेर एउटा खुट्टाले जमिनमा टेक्दै स्कुटर अगाडि लगेको पनि देख्न सकिन्छ ।

चोरी गरेको उक्त ठाउँ वरिपरि थुप्रै मानिसहरु साथै सवारी साधनको आवातजावत पनि देखिएको छ । त्यस्तो भिडभाडमा पनि चोरी गरेर भागेका ती चोरलाई कसैले पनि चोरी गरि स्कुटर लिएर भाग्दै गरेको रहेछ भनेर आंशका गरेको देखिदैन ।

चोरी बेलुका करिव साढे सात बजे भएको हुन सक्ने ती महिलाले बताईन । आफू त्यो समयमा पसल भित्र रहेको हुनाले स्कुटर चोरी भएको आफुलाई थाहा नभएको बताईन । पछि ८ बजे तिर पसल बन्द गरेर घर जान लाग्दा स्कुटर आफुले राखेको ठाउँमा नभेटेको उनको भनाई छ ।

पार्किङका लागि कसैले वरिपरि कतै राखिदियो होला भनेर केही बेर सम्म आफुले त्यही स्कुटर खोजी गर्दा पनि नभेटिए पछि चोरी भएकै रहेछ भन्ने लागेर प्रहरिमा उजुरी दिएको उनले बताईन । (भिडियो हेर्नुस)


Last Updated on: December 16th, 2021 at 3:35 pm
३३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया