बुधबार २४ जेठ २०८०

बैतडीमा भिर’बाट ल’डेर एक महिला’को मृ’त्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–८ लेककी २६ वर्षीया जानकी ऐरको भिरबाट ल’डे’र मृ’त्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ ।

घर नजिकै’को भीर’मा घास का’ट्न गएकी ऐरको आज बिहान ल’डेर मृ’त्यु भए’को हो ।

यो पनि पढ्नुहोस्, मनकामना केबुलकार चार दिनका लागि बन्‍द हुने भएको छ । मर्मतका लागि भन्दै आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने लागिएको हो । केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।

मर्मतसम्भार सकिएपछि पुस ८ गतेबाट पुनं संचालनमा आउने बताइएको छ । कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको जनाएको छ। केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ।

मनकामना केबुलकार संचालनको २३ वर्ष पुरा भएको छ । हालसम्म १ करोड ६० लाख यात्रुले मनकामना दर्शनको सेवा लिएको कम्पनीले स्पष्ट पारेको छ । केबुलकारका प्रविधि अब पुरानो हुँदै गएकाले मर्मत सम्भार खर्च समेत बढ्दै जान थालेको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षबाटै केबुलकारको प्रविधि स्तरोन्नति गरिने भएको छ ।

हाल रहेको एनालग सिस्टमलाई डिजिटल प्रविधिमा लैजानका लागि तीन चरणमा स्तरोन्नति गरिनेछ । २०८१ को भदौ महिनासम्म स्तरोन्नतिको कार्य सकिने लक्ष्य लिइएको छ ।

स्तरोन्नतिका लागि करिब ३० करोड लागत लाग्ने अनुमान छ । स्तरोन्नतिपछि डी– कनेक्ट सिस्टममा संचालन हुने नेपालकै पहिलो केबुलकार हुने कम्पनीको दावी छ ।


Last Updated on: December 17th, 2021 at 10:29 am
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया