
छोरीको ज्यान बचाउन आमाले घर माथिबाट फ्याँकि’न् – भिडियाे हेर्नुहाेस्
दक्षिण अफ्रिकामा एउटी आमाले आफ्नो ब-च्चालाई जलिरहेको घरको माथिबाट तल फ्याँ-के-की छिन् । उनको घरमा लुटेराले आगो लगाइदिएपछि उनले छोरीको ज्या-न बचाउन यसो गरेकी हुन् ।
नालेडी मान्योनीले आफ्नी छो-री-लाई घर-को पहिलो त-लाबाट छिमेकीको हातमा पर्ने गरी फ्याँ-के-की छिन् । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमालाई अघिल्लो हप्ता जे-लमा राखेदेखि नै त्यहाँ हिं-सा र लुटपाटका घ-टना म-च्चिएका छन् ।
पसललगायत विभिन्न व्यवसायमा हिं-सा र लु-टपाट र आगजनीका घ-टनाका कारण हालसम्म ७२ जनाको मृ-त्यु भइसकेको छ ।मानयोनीलगायत अन्य मानिसहरु उक्त भवनमा फसेका थिए ।
उक्त भवनमा भुइँतलाबाट आगो फैलिएको थियो । मा-नयोनीले आफ्नी छोरीलाई छिमेकीको हातमा फ्याँ-किरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ ।
‘म असाध्यै आत्तिएकी थिएँ, साँच्चै नै । तर बाटोमा मानिसहरु थिए,’ उनले बीबीसीलाई भनिन् । ‘मानिसहरुले चि-च्याउँदै भनिरहेका थिए, ‘उसलाई फ्याँ-क फ्याँ-क’ ।
म त्यतिबेला जति आत्तिरहेकी थिएँ, मैले मेरी छोरी जिम्मा लगाउनका लागि जोसुकैलाई पनि विश्वास गरिरहेकी थिएँ । म भएको ठाउँ बलिरहेको थियो र त्यहाँ ज-ताततै धुँ-वा थियो ।’ उनकी छोरीलाई केही पनि भएन र उनीहरुको पछि भेट भयो ।
मायोनीले रोयटर्ससँगको कुराकानीमा भनिन्, ‘छोरीलाई फ्याँ-केपछि, मैले बेस्सरी टाउको समातेँ तर उहाँहरुले उसलाई समात्नुभयो । उसलाई सुरक्षित राख्नु नै मेरो ए-उटै उद्देश्य थियो । मैले उसलाई छोडेर भाग्न पनि सकिनँ । हेर्नुस् भिडियो