
गुल्मि जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर १ पौदीया म्रामा घर भइ हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मजुवामा बसोबास गर्दै आएका एक इन्द्र नेपाली नाम गरेका पुरुष जो गीत गाउदै साइकलमा तरकारी बेच्दै हिड्नेगर्छन, उनी पछिल्लो समय टिकटक लगायत अन्य सामाजिक संजालमा भा’इरल भएका छ्न । मीठो गीत गाउने अनि मीठो बोल्ने उनका तरकारी बेच्दै हिड्ने गरेका भिडियोहरु टिकटकमा हामी देख्न सक्छौ । यति प्रतिभाशाली मान्छे किन तरकारी बेच्दै हिड्दैछ्न त ? उनी आज मिडियासामु आएका छ्न
गीत गाउन उनि सानैदेखी सौखिन रहेछ्न, तरकारी बेच्ने क्रममा पनि उनको मुख भने कहिले खाली हुदैन, जहिलेपनि मुखमा एउटा गीत झुन्डिएकै हुन्छ । ३६ बर्ष उमेरका उनको बाल्यकाल पनि दु’खै’दु’खमा बितेको रहेछ । १० बर्षको उमेरमा उनलाइ आमाले छाडेर अर्कै पुरुषसग गएकी रहिछिन बाबुले त अझ उनी १० बर्ष नपुग्दै छोडेका रहेछ्न ।
क’ठै ब’रा ! जसोतसो गुजारा चलाइरहेका छ्न उनी । तिन बहिनी छोरि एउटा छोरा र श्रीमती गरेर जम्मा छ जनाको परिवार एक्लै पालिरहेका छ्न उनले । उनको पहिलेको घरमा भने भी’षण आ’गलागी भएको रहेछ, आगलागीमा परेर सम्पुर्ण सम्पती न’ष्ट भएको बताउछ्न उनी । भैंसी बाख्रा लगायत भएको सबै सम्पती न’ष्ट हुदा निकै पी’डा भएको बताउछिन उनि ।
उनको गीतमा भिन्दै मिठास रहेको छ, उनको स्वर र शब्दले जो कोहिलाइ मन्त्रमुग्ध बनाउछ । सबैको अगाडि हास्दै तरकारी बेच्ने उनको मनभित्रको ब्य’था पनि उत्तिकै गहिरो अनि पिडादायक छ । उनकी हजुरआमाले भनेको कुरा अझै उनको मनमै रहेछ, उनकी हजुरआमा अ’भागीलाई धेरै गीत आउँछ भन्ने गर्दिरहिछिन । अन्य कलाकारहरुको जिबन हेर्दा बिश्वास नलागेपनी आफ्नो जीवन हेर्दा भने बिश्वास भएको बताउछन उनी ।बाकी हेर्नुस तलको भिडियोमा