बुधबार १० आश्विन २०८०

झापा । अहिले नेपालमा श्रीमान श्रीमती बीचका धेरै घटनाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झगडा भएको छ । पिडित युवतीले मलाई बिभिन्न आरोप लगाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन ।

घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घर बाट निकालेपछि दुख ब्यक्त गर्दै न्याय खोजिरहेकी छिन ।आफु कुनै केटा संग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमान संग लागेको र अन्य संग पनि सम्बन्ध छ भन्दै आरोप लगाएपछि यस्तो अवस्था आएको हो ।

सत्य कुरा के के हो भनेर बुज्न आफ्ना माइती सम्म आएका थिए । आरोपित युवतीको घरमा जाँदा एकअर्का बीच हात हालाहाल भएको हो । अन्तत : आरोपित महिलाले आफुले रिसको बेला गलत शब्द बोलेको भनि माफी मागेकी छिन ।

यस्तो झुटो आरोप सुनेर सासुले आफ्नी बुहारीलाई घर बाट निकालेको गुनासो पिडितको थियो । फेरी सासुले बुहारीको गल्ति केहि नभएपछि भब्य तरिकाले घरमा भित्राएकि छिन । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

भिडियो हेर्नुसः


Last Updated on: May 21st, 2021 at 10:10 am
५७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया