बुधबार १७ जेठ २०८०

जंगलको बिचमा केही छिन यहाँ बस म फर्केर आइ`हाल्छु भनेर आमा`लाई छोडेर गएका छोरा अहिले`सम्म पनि फर्किएनन् ।अहिलेसम्म पनि यी बृद्ध आमा छोराको प्रतीक्षा गरेर बसिरहेकि छिन् ,कयौ बर्ष बिति`सक्यो तर अहिले`सम्म पनि आएनन्।

आमाले छोरोलाई अत्या`धिक धेरै सम्झिने गर्छिन् ।कतै छोरो आइ`हाल्छकि भन्दै बाटो कुरि`रहेकि छिन्।परिपरि घना`घोर जङ्गल छ ,सामुदायिक जंगल`भित्र टिनले बेरेर सानो झुपडी बनाएर यी आमा बस्दै आएकि छिन् ।

आफु`लाई समाजले उनिहरु सगै ब्ने व्यवस्था नमिलाई`दिएपछि आफू यसरी जंगलमा बस्न बिबस भएको आमा बता`उँछिन् ।

गुल्मिको मुसिकोट नगर`पालिका स्थित यी बुढि आमा रहदै आएकि छिन् ।आमा अहिले एक्लै बस्दै आएकि छिन् ,श्रिमानको धेरै पहिले मृ त्यु भैसकेको र छोरि`हरुको बिवाह भैसकेको र बाकि दुई छोराहरु पनि बेपत्ता बराब`रनै भएपछि आमा अहिले एकदमै दय`निय जीवन बेथित गर्न बाध्य छिन् ।

आर्थिक अवस्था निकै नै कम`जोर भएसगै अन्न रासन पानी कहिले`काही नहुदा आमाले भोकै पनि धेरै रात`हरु बेथित गरेकिछिन् ।[][]

भिडियो][][]


Last Updated on: December 18th, 2021 at 11:09 am
१५८० पटक हेरिएको

तपाईको प्रतिक्रिया