बिहिबार १४ मंसिर २०८०

“बुवाको भर्खरे मृ`यु,आमा पागल ,खाने एक मुठ्ठि अन्न छैन् ,छोराछोरीको बिजोग (हेर्नुस् भिडियो )”
May 21, 2021 i news 13NewsNo Commenton “बुवाको भर्खरे मृ`यु,आमा पागल ,खाने एक मुठ्ठि अन्न छैन् ,छोराछोरीको बिजोग (हेर्नुस् भिडियो )”
चिल्लो गाडि चढ्ने र महलमा बस्ने आजको यश शृङ्खलामा प्रस्तुत गरिएको भिडियो पुरै हेर्नुहोला ।नत यो परिवारले कहिले पेटभरि खान पाएका थिए नत बस्ने गतिलो घर र सुत्ने राम्रो बिस्तारानै थियो ।यति धेरै दुख कि मानौ भगवाले पनि दुखिलाई नै झनझन दुख थुपारेको छ ।

संघर्ष सफलताको लागि दिनरात नभनि काम गरिरहे तर यो दुखि संसारबाट सधाको लागि बिदा भए श्रिमान ।उता श्रीमती मानसिको रोगी रहिछन् ।तिनजना छोरैछोरा रहेछन् जस्को अहिले पुरै बिचल्ली नै भएको छ ।आमाको यो अवस्था अहिले भएको हैन धेरै समय बितिसकेको छ र उहाँ अधिक्तम बाहिरपख नै बस्ने गर्नेु हुन्छ ।

उनिहरु बस्दै गरेको घर यस्तो दयनिय छकि बस् छ भन्ने माथि छानो टिन मात्रै छ ।घरको पर्खालहरु पुरै भत्किएको छ,चुलो त छ तर अन्न एकमुठ्ठि पनि छैन् ,जति कपडा लाएका छन् त्यति मात्रै छ अरु एउटा पनि छैन ।यस्तो दयनिय अवस्थाबाट गुज्रिरहेका ती तीन छोरा र आमाको उद्वार गरदिन पहल एवम् सबैले सहयोग गरिदिन सादार अनुरोध गर्दछौ ।

 


Last Updated on: May 21st, 2021 at 10:28 am
४८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया