बुधबार १० आश्विन २०८०

मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्यापार ब्याबसाय आदी गर्नु नै पर्दछ । तर कतिपय पेशा जागीरहरु आफ्नो इच्छाएको भए पनि अलिक गाह्रो हुने गर्दछ ।

PROMOTED CONTENT
Mgid
Mgid

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

जस्तै महिला यौन स्वास्थ्य कर्मि तर पुरुष मान्छे आफ्नो समस्या लिएर महिला डक्टरलाई भेटन गए भने अलिक गाह्रो अबस्था पनि सिर्जना हुन सक्दछ ।

आज हामीले एक जना महिला स्वास्थ्यकर्मीको यस्तो अबस्थामा के हुन्छ भनेर केही जिज्ञासा राखेका छौं ।
उनले आफ्नो अनुभव हामीलाई सेयर गरेकी छिन ।

महिला डाक्टरको पहिलो अनुभवमा उपचारमा आएका पुरुषको लिङ्ग देख्दा लाज लाग्छ भन्ने कुरा सेयर गरेकी छिन ।

यौ’न रोग तथा प्रस्तुती गराउने महिलाले उपचारको लागि महिला डक्टर नै पाए उचित हुन्छ ।

त्यस्तै यो रोग सम्बन्धी समस्या लिएर गएका पुरुषको लागि उपचार गर्ने पुरुष डक्टर भए उपचारमा सहज हुन्छ । तर सबै स्वास्थ्य संस्थामा यस्तो कुरा सम्भव हुँदैन् ।

असहज परिस्थिती आएपनि चिकित्सकले गर्नै पर्छ र बिरामी उपचारको लागि जानै पर्छ ।

विपरित बिरामीमा यस्तो उपचार गर्न कठिन भएपनि गर्नै पर्ने हुँदा बिरामी पनि लजाउँनु हुँदैन् र चिकित्सकले पनि यस्तो कार्यमा लाज मान्नु हुँदैन् ।

यस्तै यौ८न तथा प्रस्तुती रोग विशेषज्ञ डक्टर सृजना शर्मा पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलम पोखरामा कार्यरत रहेकी छन् ।

उनले आफुलाई सुरुमा पुरुषहरुको देख्दा लाज लागेको खुलासा गरेकी छन् । युवा अवस्थामा यो रोगको बारेमा सिकाइ भइरहेको अवस्थामा यस्तो समस्या थुप्रै झेलेको बताएकी छन् ।

तर अब सिक्ने अवस्थामा होस या काम गर्ने क्रममा होस् यस्तो कुरा देखेर लाज मान्नु हुँदैन् । सिक्ने बेलामा सहज तरिकाले सिकेको छ भने काम गर्न पनि सहज हुन्छ ।

सृजना शर्मा महिला तथा प्रस्तुती रोग विशेषज्ञ डक्टर
यो पनि पढ्नुहोस महिला र पुरुष एकअर्काप्रति आकर्षित हुने प्राकृतिक नियम नै हो ।

जीव विज्ञानअनुसार महिला र पुरुषको मस्तिष्कमा विपरीत लि’ङ्गीप्रति आकर्षक गर्ने गुणहरु हुन्छन् त्यसैले गर्दा बिपरित लिं’गीप्रति आकर्षण हुन्छ ।

तसर्थ किशोरावस्थामा प्रवेश गरेसँगै एकअर्काप्रति आकर्षित हुने सामान्य मान्नुपर्छ ।

पुरुष र महिलाको प्राथमिकता भने फरक हुन्छ । पुरुष र महिलाका लागि यौ का आकर्षण फरक फरक अं गमा हुने अध्ययनले देखाएको छ ।

पुरुषले महिलाको अनुहार ना’इटो कम्मर आँखा ओठ लगायतका अं ग बढी मन पार्छन् भने महिलाले पुरुषको सर्लक्क परेको पेट चौडा छाती ओठ र आँखा मन पार्छन् ।
उनले आफ्नो अनुभव हामीलाई सेयर गरेकी छिन । महिला डाक्टरको पहिलो अनुभवमा उपचारमा आएका पुरुषको लिङ्ग देख्दा लाज लाग्छ भन्ने कुरा सेयर गरेकी छिन ।

यौ’न रोग तथा प्रस्तुती गराउने महिलाले उपचारको लागि महिला डक्टर नै पाए उचित हुन्छ ।

त्यस्तै यो रोग सम्बन्धी समस्या लिएर गएका पुरुषको लागि उपचार गर्ने पुरुष डक्टर भए उपचारमा सहज हुन्छ ।
तर सबै स्वास्थ्य संस्थामा यस्तो कुरा सम्भव हुँदैन् । बिभिन्न अनलाईनबाट साभार


Last Updated on: May 21st, 2021 at 10:34 am
१३६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया