
करेन्ट लागेर एक बालक’को मृत्यु भएको छ । गेरुवा गाउँपालिका–२ का ६ वर्षीय दिपेन चौधरी’को मृ,त्यु भएको हो ।घर नजिकै खेल्न गएको समयमा विद्युत्को तार चुँडिएर नालीमा खस्दा करेन्ट लागेको मृतक’का ठूलो’बुवा मान’बहादुर थारुले जानकारी दिनुभयाे ।
उपचार’का लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर’मा पुर्याए पनि बालकको मृ’त्यु भइसकेको प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा.ऋषिराज शर्माले बताउनु’भयो ।
एस्तो तार चुडिदा जन प्रतिनिधि तथा स्थानिय सरकार तथा गाउँपालिक’का मेयर बिद्युत प्राधिकरण’को लापर्वाहिले गर्दा पनि धेरै बाल’बालिका’को ज्यान जाने गरेको छ ।
एस्तो नहुन दिनको लागि बेला बेलामा सबैले स्थानिय सरकार’लाई झक’झकाउनु पर्दछ ।
काठमाडौं । बेलायतले भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिँदै आएको भन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने बताएको छ। तर, गोर्खाहरुलाई बेलायती सैनिक सरह पेन्सन दिन नसकिने बेलायतले अडान लिएको छ ।
बेलायती रक्षा मन्त्रा लयले बिहीबार वेबसाइटमार्फत् सार्वजनिक गरेको विवरणमा गोर्खा पेन्सन योजनामा रहेका भूतपूर्व गोर्खा सैनिकलाई भारतले दिनेभन्दा १४० प्रतिशत बढी पेन्सन दिन सकिने उल्लेख छ ।
सन् २०१६ जनवरी १ देखि लागू हुने गरी पेन्सन बढाउन सकिने बेलायती रक्षा मन्त्रालयको भनाइ छ । बेलायती रक्षा मन्त्रालयले भारतीय सेनामा काम गरेका गोर्खा सैनिक लाई भन्दा १४० प्रतिशत बढी पेन्सन दिँदा भूपू गोर्खाहरुलाई नेपालमा सहज रुपमा बाँच्न पुग्ने तर्क गरेको छ । तर, पूर्व गोर्खाहरुले बेलायती सैनिक सरह पेन्सन पाउनु पर्ने माग गर्दै आएका छन् ।
सन् २००० मा बेलायतले भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा २०० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । तर त्यो कार्यान्वयनमा आउन सकेन ।