बुधबार २४ जेठ २०८०

काठमाडौं / स्कुल विदा भएपछि म दिरा, ड्र ग्स सहित से क्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी प क्रा उ परेका छन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा रं गेहात प क्रा उ गरिएको हो । केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, म दिरा, ड्र ग्सको न शामा सामूहिक यौ न स म्बनध सहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई प क्रा उ गरिएको छ । अन्य सं दिग्धहरुको खोजी जारी छ ।

यो स्कुल देशको गिटिटु प्रान्तमा छ । स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन् । विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए । तर, घर जानुको सट्टा ठूलो संख्यामा विद्यार्थीहरु म दिरा पिउँदै सामूहिक शा रीरिक स म्बनध बनाइरहेको अवस्थामा प क्रा उ परेका हुन् । स्थानीय मिडिया टिभी ४७ ले सूत्रको हवाला दिँदै बताएअनुसार मंगलबार माकुयुका बारहरु र जंगली क्षेत्रबाट विद्यार्थीहरु प क्रा उ परेका हुन् ।

केही विद्यार्थीहरुलाई बारको कोठाबाट नि वृस्त्र अवस्थामा प क्रा उ गरिएको हो । घटनास्थलबाट पुलिस अधिकारीहरुले हे रोइन सहित ला गू औ षध पनि बरामद गरेका छन् । विद्यार्थीहरुमाथि कुन कानुनअनुसार का रवाही अगाडि बढाइयो भन्ने स्पष्ट छैन । सुत्रका अनुसार १० जना विद्यार्थी एउटा बन्द बारभित्र म दिरा पि उँदै शा रीरिक स म्बन्ध बनाइरहेको अवस्थामा समाथिएका थिए भने अन्य विद्यार्थी जंगलमा यौ न व्य वहार गरिरहेको अवस्थामा समातिएका थिए ।

यी सबै विद्यार्थीलाई माकुयु पुलिस स्टेशन लगिएको छ जहाँ उनहिरुलाई हिरासतमा राखिएको छ । पुलिस अधिकारीहरुले प क्रा उ परेका विद्यार्थी र उनीहरुका स्कुलका कर्मचारीसँग सम्पर्क गरिरहेका छन् ।


Last Updated on: December 18th, 2021 at 3:54 pm
७९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया