आइतबार १४ आश्विन २०८०

५ वर्ष पुरा गरि १० दिनपछी नेपाल आउने पर्खाइमा गगन कोरियामै अस्ताए !मनमा अलिकति माया भए RIP लेखिदिनुहोला !! ५ वर्ष पुरा गरि १० दिनपछी नेपाल आउने पर्खाइमा गगन कोरियामै अस्ताए !मनमा अलिकति माया भए RIP लेखिदिनुहोला !!दक्षिण काेरिया

काे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिनपछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खा ईमा बसेका गगन रावल कोरिया’मै अ’स्ताए’का छन। थप भिडियो हेर्न तल क्लिक गर्नुहोस****

अब यसरी हुनेछ एसइइ र १२ को परीक्षा, सरकारले गर्यो परीक्षा लिने तरीका नै परिवर्तन

महामारीले सबैभन्दा प्रभावित बिद्यार्थी भएका छन् । उनीहरु नियमित स्कूल जान पाएका छैनन् भने परिक्षा नहुँदा भविश्य नै अन्योलमा छ । यसलाई मध्यनजर गर्दै सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ ।

आठ लाखभन्दा विद्यार्थीलाई महामारीको स ङ्क ट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए ।

बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । रोग बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको छ । बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले कार्यदलकै अध्ययन प्रतिवेदन पर्खेको र त्यसकै आधारमा उपयुक्त विकल्पमा निर्णय गरिने जानकारी दिए । कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।


Last Updated on: May 21st, 2021 at 10:37 am
६४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया