बुधबार १७ जेठ २०८०

धनगढी : कैलालीमा भूपेन्द्र बडुवालको ह, त्या प्रकरण सेलाउन नपाउँदै फेरि अर्का युवकको वि भत्स ह, त्या भएको छ। कात्तिक २३ गते लम्कीका युवक बडुवालको ह, त्या भएको घ, टना सुल्झिन नपाउँदै फेरि ह, त्याको घ, टना सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको ह,, त्या भएको हो। वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँटी रे टर टाउको अ लग पा रिएको अवस्थामा उनी मृ, त फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जंगलमा घाँ,टी रे, टे,को अवस्थामा श, व फेला परेको बताउदै घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान भइरहेको बताए।‘परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी आज विहान मात्रै साथीसंग जान्छु भनेर निस्केका थिए,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘वि भत्स अवस्थामा उनी मृ त फेला परेका छन्। अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग गर्ने तयारी छ।’

घ, टनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली तालिम प्राप्त कुुकरसहित घटनास्थलतर्फ गएको छ। एक प्रहरी अधिकारीका अनुसार घ,टनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँ धेको देखिएको छ।

‘रुखमा बाँ धेर न ग्न ब नाउदै घाँ,टी रे टर ह, त्या गरेको देखिन्छ,’ ती अधिकारीले दिनेशखबरलाई भने। जिल्ला प्रहरी कार्यालय कैलालीले घ, टनाबारे केही क्लू फेला परेको र अनुसन्धान भइरहेको जनाएको छ।


Last Updated on: December 19th, 2021 at 10:07 am
४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया