बुधबार २४ जेठ २०८०

काठमाडौं । कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले यौ न आवश्यकता पूरा गर्न कुनै पुरुष नै हुनुपर्छ भन्ने जरुरी नभएको बताएकी छन् ।

 

पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा दीपालाई प्रश्न सोधिन्छ, ‘शा रीरिक सम्बन्ध आवश्यक हो भने भनिदिनुस तपाईको भएको छ कि छैन ?’

 

जवाफमा दीपाले भन्छिन्, ‘शा रीरिक स म्बन्ध राख्न व्यक्ति नै चाहिँदैन । यसको धेरै वटा पाटो छ । विवाह गरेपछि मात्रै शारी रिक स म्बन्ध हुने होइन ।

 

नारीले यौ न को आवश्यकता धेरै कुराबाट फुलफिल गर्न सक्छे ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

यौ न चाहना आखिर उनले कसरी पूरा गर्छिन् त ? यो विषयमा पत्रकार धमला जान चाहेनन् । उनले शा रीरिक आ वश्यकता हो भने तपाईले पूरा गर्नु भएको छ ? भन्ने विषयमा केन्द्रीत हुँदै प्रश्न गरिरहे ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>


Last Updated on: December 19th, 2021 at 3:22 pm
२२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया