बुधबार १७ जेठ २०८०

एक्काईस दिन अगाडि घरबाट निस्केर हिँंडेदेखी बे’पत्ता भएका सुनिल परियारको श’ब एक्कासि पातले छाँगा अर्थात् डेभिज फल्समा ख’सेको र तल पानीमा घो’प्टिएको अवस्थामा भेटिएको छ। सशस्त्र प्रहरीको बि’पत् व्यवस्थापन टोलीले उक्त श’बलाई उद्धार गरेको छ।

सुनिल एक्काईस दिन अगाडि आफूले लगाएको कपडा खेतको आलीमा खोलेर फेवा तालको ड्याङबाट निस्केको पातले छाँगाको खोलामा हाम फालेको आंकलन गर्न सकिन्छ।केही बर्ष अगाडि देखि सुनिल बिरामी थिए भनेर उनका आफन्त भन्छन्।केही वर्ष अगाडिदेखि उनकी श्रीमती अरुसँगै गएपछि पहिलो ठूलो छोरा र छोरीलाई आफन्तले हेर्दै आइरहेका थिए।

सुनिललाई मानसिक तनाव सायद त्यही नै थियो होला।सुनिल केही समय पहिलेदेखि मापसे गर्दै हिँड्ने गर्दथे भनेर पनि आफनतहरूले भन्ने गरेका छन्।उनी एक हार्डवेयरमा काम गर्दथे र सुनिल हराएको खबर उनका दाइले वडा प्रहरी कार्यलय बैदाममा गरेका थिए यद्यपि सुनिल भेटिएका थिएनन्।

स्थानीय,आफन्त लगातार फेवातालको त्यस ड्यामबाट निस्केको खोलामा हेरिरहन्थे।आज अचानक सुनिलको श’ब बिहान देखेपछि स्थानीयले खबर गरेका हुन्।स’शस्त्र प्रहरीको बिपत् व्यवस्थापन टोली अन्तर्गत रोप रे’स्क्युले आज गरेको काम प्रशंसयोग्य छ।साठी मिटर तल यति ड’रलाग्दो खोँ’चमा एपिएफको रो’प रे”स्क्यु टो”ली डो’रीमा झु”ण्डि”एर तल गएको थियो।


Last Updated on: December 19th, 2021 at 4:06 pm
५०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया