बिहिबार २५ जेठ २०८०

धरान पानवारि भर भइ ब्यबसायको क्रममा इलाममा बसोबास गर्दै आएका किरण जोगि नाम गरेका एक पुरुष आफ्नी आमा बिगत तीन महिनादेखी सम्पर्कबिहिन रहेको भन्दै सहयोगको अपेक्षाका साथ मिडियामा आएका छ्न । आमाको खोजिमा कहाकहा चाहिँ भौ”तारिएनन उनी तर उनको केही जोर नचलेपछी भने अन्तत मिडियाबाट केही सहयोग मिल्छ कि भन्दै आएका छ्न ।

किरण भने आफ्नी श्रीमती र छोरिसग पोखरामा बस्दै आएका रहेछ्न भने उता घरमा भने आमा बहिनी र भान्जी बस्दै आएका रहेछ्न । बाबु बितेको तीन साल हुदा यता आमा पनि बे”खवर भएकी छिन । उनको बडाउको छोरा पर्ने एक भाइ पनि त्यही बस्ने गरेको कुरा पनि उनले बताए । बहिनिलाइ भने उक्त ब्यक्तिको चा”ला”माला ठिक नलागेकोले शंकाको दृष्टिकोणले हेर्न थालिछिन ।

आफ्नी आमालाइ थ”र्काइफ”र्काइ गरेको र आफ्नै श्रीमतीलाई झै व्यबहार गरेको कुरा उनकी बहिनिलाइ पटक्कै मन परेनछ र उनिहरुको चा”लामाला ठिक नभएको कुरा उनको मनमा खेलेछ । उनको मनमा यस्तो शं”का उतपन्न हुनासाथ उनले बढाउको छोरा पर्ने उक्त ब्यक्तिलाई घरबाट नै नि”कालिदिइछिन । उक्त ब्यक्ति निस्किएर हिडेको केहिदिनमा नै आमा पनि नि”स्किएर हिडिछिन र आज दुबैजना सम्पर्कबि”हिन छ्न ।

हुन त आमाछोरिको पनि सम्बन्ध खासै राम्रो भने रहेनछ । उनिहरुबिच पनि ससाना झ”गडाहरु परिरहने कुरा पनि उनले खुलाए । आमाले गाउतिर छोरिले भात पकाएर पनि नदिने गरेको आ”रोप लगाउदै हिडेकी रहिछिन र यो खबर सुन्नासाथ किरणले आमालाइ सम्झाएका पनि रहेछ्न र त्यहा बहिनिसग कुरा नमिले यतै पोखरा आएर बस्नु समें भनेको बताउछ्न उनी ।

बढाउको छोरोले घर छोडेको दुई दिनपछी आमा पनि ह”राएको र बिहान घर आएपछी छोरिले कहाँ गएर आउनुभएको भनी सोध्दा पो”इला गएर आएको समेत भनेकी रहिछिन । बडाउको छोरा पर्ने उक्त ब्यक्तिले भने आफ्नि आमालाइ श्रीमतीको झै व्यबहार गर्ने कुरा पनि उनले बताए । यतिसम्मकी उक्त ब्यक्ती खाना खान घर नआएसम्म उनि पनि खाना नै नखाने गरेको कुरा पनि उनले बताए ।

उनिहरु भागेर बिबाह गर्ने भन्ने ह”ल्ला समेत फि”जीएको र भा”गेर ईन्डिया जाने भन्ने ह”ल्ला रहेको कुरा पनि उनले बताए । भा”गेकै हो भन्ने यकिन नभएतापनी यदि भा”गेकै हो र केही कुराको प्र”लोभनमा पारेर लगेको हो भने फेरि आउन अनुरोध गरे उनले । थप जानकारीको लागि भिडियो हेर्नुस


Last Updated on: December 20th, 2021 at 11:35 am
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया