
धादिङ जिल्लाको कल्लेरी भन्ने ठाउमा घर भइ बसोबास गर्दै आएका तिलबहादुर मङ्राती नाम गरेका एक बुबा आफ्नो छोरो ह”राएको भन्दै आफ्नो ब्य”था सुनाउदै आज मिडियासामु आएका छ्न । २०४६ सालमा जन्मेका उनका दिर्घबहादुर मङ्राती नाम गरेका छोरा अहिले सम्पर्कबिहिन रहेका छ्न । घरमा आउजाउ गरिरहने उनी पोखरामा जिपका ड्राइभर रहेको कुरा उनका बाबुले बताए ।
पोखरामा पर्यटक ओसारपसारको लागि जिप चलाउने उनी दशैमा आए तर त्यसपछी भने उनको अ”त्तो”प”त्तो नरहेको बताउछ्न उनी । बिबाह पनि भैसकेको छ उनको, श्रीमती अझै श्रीमान फर्किने आशामा उनलाइ पर्खिएर बसेकीछिन । बिबाह गरेको तिनचार बर्ष त उनिहरु सगै पनि बसेका रहेछ्न तर ए”क्कासी उनी यसरी सम्पर्कबिहिन हुदा भने यता परिवार भने म”र्नु न बाच्नु भएका छ्न ।
क”ठै ब”रा यता बाबू भने छोरोको बिबाह गरेकै ऋ”ण तिरेको छैन भन्दै गु”नासो गर्छन अझ घर भत्केपछी नया घर बनाउनुको ऋ”ण पनि त्यसै रहेको बताउछ्न उनि । उनका जेठा छोरा रहेछन दिर्घबहादुर, दाजुको यस्तो अबस्था देखेपछी कान्छो छोरोले पनि बिबाह गर्न नरुचाएको बताउछ्न उनी । उल्टो दाजुले बिबाह गरेर तपाइलाइ के फाइदा भयो भन्दै प्रश्न गर्ने गरेको बताउछ्न उनी ।
यता बुहारि अर्को बिबाह नै नगरी बस्दा छोरोको भने कुनै खबर छैन । श्रीमतीको कारणले भा”ग्यो भनौ भने आफ्नै रोजाइअनुसारको महिलासग बिबाह गरेको बताउछ्न उनी । छोरोको यो क्रियाकलापले आफू नै छ”क्क परेका छ्न उनि । आखिर कहाँ छ्न त दीर्घबहादुर ?थप जानकारिको लागि भिडियो हेर्नुस