
सामाजिक संजालमा बिभिन्न रोमान्सका कुरा गरेर चर्चामा आएर चर्चित बनेकी गायिका हुन सबिना सबु ।
PROMOTED CONTENT
Mgid
Mgid
Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
उनले केही समय अगाडी मात्र एउटा गित बजारमा सार्बजनिक गरेकी पनि थिईन । गित पनि गाउने, रोमान्सका र यौनका बारेमा रमाईलो कुरा गर्ने सबिना सबु मोडल पनि हुन । उनले आफुलाई हट केक भनेर पनि चिनाउछिन ।
उनले सामाजिक सञ्जाल यु ट्युवमा धेरै अन्र्तबार्ता दिईकी छिन । उनलाई प्राय यु ट्युवरहरुले अलिक छाडा खालको प्रश्नहरु गरेका छन ।
उनले पनि यु ट््युवरहरुले सोधेको प्रश्नहरुको खुलेर जवाफ दिईएकी छिन । उनी सँग गरेको कुराकानी यु ट्युवमा धेरै जनाले हेरेका छन अनि बिभिन्न प्रतिकृयाहरु पनि जनाईरहेका छन ।
सबिना सबु लेखेर यु ट्युवमा खोज्नु भयो भने उनले यु ट्युवमा दिएका धेरै कुराकानीहरु हेर्न सक्नु हुन्छ ।
यो पनि पढ्नुहोस टिप्स महिलाहरूले आफूलाई आकर्षक राम्री देखाउन लिपस्टिक प्रयोग गर्छन् । लिपस्टिक लगाउनु सामान्य विषय मानिन्। यसलाई कसरी प्रयोग गर्ने भनेर ध्यान दिनुपर्छ । ध्यान नदिँदा समस्या वा साइड इफेक्ट पनि हुन सक्छ । छालाको रङअनुसारको लिपस्टिक छनोट गर्दा राम्रो हुन्छ ।
गलत प्रकारको लिपस्टिक प्रयोग गर्दा महिलाको सौन्दर्य बिग्रिन सक्छ । छालाको रगत र रङलाई परीक्षण गरी सोहीअनुसारको लिपस्टिक प्रयोग गर्नुपर्छ । महिलाहरूले गोरो छाला छ भने पिच या न्युड पिंक या हल्का बैजनी रङको सेडवाला लिपस्टिक प्रयोग गर्न सकिन्छ । म्याट लिपस्टिक पनि लगाउन सकिन्छ ।
आँखामा हल्का मेकअपका साथमा ओठमा गहिरो रङको लिपस्टिकबाट आफूलाई बोल्ड देखाउन सकिन्छ । महिलाको छालामा रगत गाढा देखिन्छ भने गहिरो सेड भएको लिपस्टिक छनोट गर्नुपर्छ ।
रातो, रानी रङको लिपस्टिकको पनि प्रयोग गर्न सकिन्छ । लिपस्टिक लगाउँदा अनुहारको ब्राइटनेसमा विशेष ध्यान दिनुपर्छ ।
पुरा भिडियोको लागि तल हेर्नुहोस