
हरि उदासीले वाईबा डनलाई थुकेपछी अन्तर्वातामै पर्यो रियल फाइट
नेपाल राष्ट्र बैंकले आज आइ`तबारका लागि विदेशी मु`द्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिद दर अधि`कतम १२० रुपैयाँ ९३ पैसा र बिक्री दर १२१ रुपैयाँ ५३ पैसा कायम गरेको छ । यो अमे`रिकी डलरको विनि`मय दर पछिल्लो १७ म`हिनाकै उच्च हो । यो मूल्य दुई दिनदे`खि स्थिर छ ।
युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ८१ पैसा र बिक्री दर १३७ रुपैयाँ ४९ पैसा छ । युके पाउन्ड स्टलिङ एक`को खरिद दर १६० रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा कायम छ ।
अष्ट्रे`लियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ । जापानी येन आज १० को ख`रिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन एक`को खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाए`को छ ।
आज साउदी अरबि|यन रियाल आज एकको खरिद`दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०१ पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंक`ले सार्वज`निक गरेको सू`चीमा उल्लेख छ ।
मले`सियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ ।