
छत्र शाहीले फसायो भन्दै लाइभमा आएर भावुक बनिन् काजल जोशी, आखिर के गरे विबाहपछि काजललाई छत्रले त्यस्तो र काजललाई रुँदै हिँड्ने बनाए ?
इन्द्रेणी काज छत्र शाही र काजल जोशी भन्नेबित्तिकै नचिन्ने सायदै कम होलान् उनीहरु विभिन्न लोकदोहोरी तथा देउडा गीत गाएर आफ्नो कला पर्दसन् गरेर दर्शकमाझ चिनिन सफल भएका थिए ।
अहिले केही दिन अघिमात्रै काजल जोशी र छत्र शाहीले विवाह समेत गरेर उनीहरूको जोडी यतिखेर कालिकोटमा पुगेको छ र उनले त्यहाँ पुगिसके पनि गाउँबाट नै विभिन्न रमाइला भिडियोहरु छत्र शाहीले आफ्नो युटुब च्यानलमार्फत दर्शकहरुको माझ प्रस्तुत गर्ने गरेका छन् ।
अहिले खेतबारीमा काम गरिरहेको अवस्थामा काजल संग रमाइलो गरिरहेको पल लाई दर्शकमाझ परस्तु गरेका छन् भने अहिले उनीहरुले गाउँबाट नै विभिन्न भिडियोहरु प्रस्तुत गर्ने गरेका छन् यही विषयमा अहिलेको काजल जोशी र छत्र शाही लाइभ मै आएर
दोहोरी गीत समेत गाएका छन् उक्त दोहोरी गीतमा काजोलले छत्र शाहीले आफूलाई फसायो भन्दै गीत गाएकी छन् भने यसको जवाब मा छत्र शाहीले पनि गीत गाएका छन् उक्त भिडियो एकदमै रमाइलो छ पुरा जानकारीको लागि भिडियोमा हेर्नुहोला र समचार सेयर गर्नुहोला ।