बुधबार २४ जेठ २०८०

उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृ’ त्यु द’ न्ड दि’ने ग’रे’को पाइएको छ । सरकारले दो’ षी ठ’ ह’र ग’रे’का एक व्यक्तिको अनुहारमा आ’ गो’को ल’ प्का फा’ ले’र अनुहार कु’ रु’प पा’ रे’र मृ’ त्यु द ’न्ड दि’इ’ने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ ।

किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृ’ त्यु द’ न्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो । सार्वजनिक स्थलमा सुनाइएका २३ घटनामध्ये २१ जनाको गो’ ली हा’ ने’र र २ जनाको झु’ न्डा’ ए र मृ’ त्यु द’ न्ड दि’इ’ए’को थियो । तर, सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरैलाई मृ’ त्यु द’ न्ड सुनाइएको हुन सक्ने ग्रुपले जनाएको छ ।

यस्तै , रास्ट्रपति कार्यालयको प्रशासनले निकालेको आदेशमा किम जोङ्ग इलको शोक मनाउनका लागि ११ दिनसम्म कसैले पनि हाँस्न नपाउने, जाँड-रक्सी खान नपाउने उल्लेख छ । यस्तै जन्म दिन मनाउने तथा कुनै प्रकारको खुशी मनाउन पूणर् रूपमा रोक लगाइएको छ । निगरानीका लागि सुरक्षाकर्मी खटाएको भन्दै आदेश उल्लङ्घन भएमा कडा कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

यसपालि पूर्व नेता किम जोङ्ग इलको १० औं पुण्यतिथि परेकोले ११ दिनसम्म शोक मनाउन लागिएको हो । सामान्यतया प्रत्येक वर्ष १० दिने शोक अवधि मनाइन्छ ।

१७ वर्ष उत्तर कोरियामा शासन गरेका किम जोङ्ग इलको निधन सन् २०११ को डिसेम्बर १७ मा भएको थियो । त्यसपछि उत्तर कोरियामा किम जोङ्ग इलका छोरा किम जोङ्ग उनले शासन गरिरहेका छन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>


Last Updated on: December 20th, 2021 at 3:03 pm
५५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया