आइतबार २१ जेठ २०८०

पुस ६ गते नेपाल बन्द ! देशभर Mcc खारेज बिरुद्ध विशाल आन्दोलन गर्ने आठ पार्टीको घोषणा

काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीसहित आठ कम्युनिस्ट पार्टीरमोर्चाले यही पुस ६ गते देशभर सशक्त सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

आइतबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका छन्, ‘गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

संयुक्त प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :
एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौँ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।


Last Updated on: December 20th, 2021 at 6:13 pm
४२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया