
काठमाडौं। भारतको हरियाणाको हिसारमा एक व्यक्तिले आफ्नी पत्नी र तीन सन्तानको ह त्या गरेर आफूले पनि आ त्म ह त्या गरेका छन् । पुलिस जाँचमा भएको खुलासा अनुसार आ त्म ह त्या गर्ने रहेशले मोक्षा प्राप्त गर्न चाहन्थे यही कारण उनले यस्तो कदम उठाए । यो घटनापछि गाउँमा खैलाबैला भएको छ ।
नंगथला गाउँका रमेशले आफ्नी पत्नी र तीन छोराछोरीको ह त्या गरेर आफूले पनि आ त्म ह त्या गरेका हुन् । पुलिसले पाँचवटै लाशलाई पोस्टमार्टमको लागि अग्रोहा मेडिकल अस्पताल पठाएको भारतीय मिडिया रिपोर्टमा जनाइएको छ । मृतकहरु रमेशकी पत्नी सुनिता तथा १५ र १३ वर्षका २ छोरी र १० वर्षका छोरा छन् ।
अनुसन्धानमा पुलिसले बरामद गरेको रमेशको डायरीमा लेखिएको छ ‘यो संसार बस्न लायक छैन । म यो संसारमा रहन चाहन्न तर सोच्छु कि मेरो मृ त्युपछि परिवारको के हुन्छ त्यसैले मैले रातमा नै खीर पकाएँ, त्यसमा नशालु पदार्थ हालिदिएँ र यो खीर पत्नी र छोराछोरीलाई खुवाइदिएँ ।’
पुलिसका अनुसार रातमै रमेशले कोदालोले हानेर पत्नी र छोराछोरीको ह त्या गरे । त्यसपछि उनले बिजुलीको तारबाट करेन्ट लगाएर आ त्म ह त्या को कोसिस गरे तर करेन्ट लागेन । यो प्रयास विफल भएपछि उनले कुनै गाडीअगाडि आएर आ त्म ह त्या गरे । मृतकको अग्रोहामा पसल छ र उनी पेन्टरको काम गर्थे ।
एजेन्सी । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिना कैफ आफ्नो विवाहको दिन निकै सुन्दर देखिएकी थिईन् । कैटरीना कैफ हरेक विवाह समारोहमा सुन्दर देखिन्छिन्।
कट्रिना कैफको सुन्दरताको चारैतिर चर्चा चल्दै आएको छ । अहिले कट्रिनाले प्रिवेडिङ फेस्टिभलका नयाँ तस्विरहरू सेयर गरेकी छिन् । जसलाई देखेर तपाईको मुखबाट एक शब्द मात्र निस्कनेछ र त्यो वाउ हो।
यी तस्बिरहरूमा, सब्यसाचीको सुन्दर साडीले कट्रिना कैफको लुकलाई थप सुन्दर देखाएको छ । उनले लगाएको साडी कुनै साधारण साडी थिएन। उनको साडीको बारेमा तपाईले थाहा पाउनु भयो भने छक्क पर्नु हुनेछ । अभिनेत्रीको यो पेस्टल साडी बनाउन १८०० घण्टा लागेको थियो ।
यो ४० कारीगरहरु द्धारा बनाईएको थियो। डिजाइनर सब्यसाचीले कट्रिना र विक्कीको यो पोशाकको विवरण इन्स्टामा सेयर गरेकि छिन् ।