
धनगढीः कैलालीमा युवकको ह’ ‘त्या ग’रे’को आ’ रो पमा एक जना प क्रा उ परेका छन्। जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय दासको ह’ ‘त्या ग’रे’को आ रो पमा लम्की टीकापुर क्षेत्रबाट कैलाली प्रहरीले एक जनालाई प क्रा उ गरेको हो। तर प्रहरीले उनले नाम सार्वजनिक गरेको छैन।
दासको शव शनिवार दिउँसो अर्मावति सामुदायिक वनमा फेला परेको थियो। दासको ह’ ‘त्यापछि उनका आफन्त र स्थानीयले अ’ प रा’ धि’लाई प क्रा उ नगर्दासम्म शव उठाउन नदिने अडान राखेका छन्। उनीहरुले शव फेला परेको स्थानलाई घेराउ गरेका छन्। उनको ह’ ‘त्या’पछि एउटा अडियो बाहिरिएको थियो। दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो।
कैलालीको जानकी गाउँपालिका-९ का अरूण दास शुक्रबार साँझ साथीहरूसँग जाने भन्दै घरबाट हिँडे। रातभरिमा उनी घर फर्किएनन्। शनिबार बिहानसम्म नफर्केपछि उनकी श्रीमतीले वरपर सोधीखोजी गरिन्। अरूण कहाँ छन् भन्ने कसैलाई थाहा भएन।
दिउँसोतिर श्रीमतीको मोबाइलमा एउटा अडियो रेकर्ड आयो। त्यसमा केही केटाहरू बोलेको सुनिन्छ। ‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँ’ ‘टी अ’ल’ग छ, श’री’र अ’ल’ग छ, हामीले ग’रेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन्।
उक्त अडियोमा केही केटाहरूले कसैलाई फोनबाट घटनाबारे सुनाएको देखिन्छ। दासकी श्रीमती उक्त अडियो सुनेपछि लाग्यो उनीहरूले आफ्नै बे’ प’ त्ता श्रीमानको कुरा गरे। त्यसपछि उनी अडिओ नै लिएर इलाका प्रहरी कार्यालय लम्की गइन्।
एक जना प्रहरी अधिकृतका अनुसार उनी ड’ राएर आएकी थिइन्। ‘लोग्ने घरमा हिजोदेखि छैन, यस्तो अडियो मलाई किन पठाए भनेर होला उहाँ रूँदै आउनुभएको थियो,’ उनले भने। त्यो अडियो कसले पठाएको भन्ने प्रहरीले खुलाएको छैन।
उनी प्रहरीकहाँ पुगेको केही समयमै जानकी गाउपालिका-९ कै अमरावती सामुदायिक वनमा ला’स छ भनेर प्रहरीकहाँ खबर आयो।सोही वनका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।
लगत्तै प्रहरीको टोली घटनास्थल पुग्यो। श्रीमतीले त्यो शव अरूणकै हो भनेर चिनिन्। अरूणले लगाएको स’र्ट खो’ले’र घाँ’ ‘टी ‘बाँ’ धे’को, हा’त रू’ख प’छा’डि रू’मा’लले बाँ’धे’को अवस्थामा श’व फे’ला परेको थियो। त्यस्तै टा’उ’को छि’ ना’ ले’र घुँ’डा’ने’र राखिएको थियो।
उनकै खल्तीमा रहेको रुमालले हा’त प’ छा’डि फ’ र्का’ए’र बाँ’ धि’ ए’को अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। ‘ह’ ‘त्या ग’र्नुअ’घि नै हा’ त बा’ धि’ ए’को हो’इ’न ज’स्तो छ। ह त्या’ प’छि त्यस्तो देखाउन बाँ’ धि’ ए’को छ’, प्रवक्ता जोशीले भने, ‘टा’ उ’को खु’ ट्टा’नजि’कै रा’खि’एको छ। त्यहाँ चु’रो’टका ठु’टा’हरू फे’ला प’रेका छन्।’
फोन कल अडियोमा बोल्ने व्यक्ति न’ सा ‘से’ व’न ग’रेज’स्तै बो’ली रहेको सुनिने जोशीले बताए। प्रहरीले उक्त अडियोका विषयमा पनि अनुसन्धान थालेको छ।
कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अडियो मृतककी श्रीमतीबाट ब’ रा’म’द भएको र यस विषयमा पनि छानबिन गरिरहेको जानकारी दिए। ‘यो अनुसन्धानकै क्रममा रहेको विषय हो। यसबारे विस्तृत अनुसन्धानपछि जानकारी दिनेछौं’, एसपी अधिकारीले भने।
प्रहरीले घटनामा सं’ल’ग्न भ’ए’को आ’शं’कामा एक जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानमा असर पर्ने भन्दै परेका व्यक्तिको परिचय खुलाइएको छैन। प्रहरीले मृतककी श्रीमतीको म्यासेन्जरमा फोनको अडियो पठाउने व्यक्ति पनि पहिचान गरिसकेको तर प क्रा उ नपरेको जनाएको छ।
‘एक जनालाई प क्रा उ गरेका छौं। फोन अडियो सेभ गर्ने र पठाउनेहरूको पनि पहिचान भइसकेको छ’, अधिकारीले भने, ‘अनुसन्धानपछि सबै सार्वजनिक हुन्छ।’
अर्जुनको ह’ ‘त्या’प’छि स्थानीय त्र’ सि’त छन्। कैलालीमा यो नै ह’ ‘त्याको पहिलो घटना भने होइन। कैलालीको टीकापुर नगरपालिका–१ सिद्धार्थ होटलनजिकै गत कात्तिक २३ गते ल’म्की चुहा नगरपालिका–१ का २१ वर्षका भूपेन्द्र बडुवालको खु’ कु’ री प्र’ का’र गरी ह’ ‘त्या भ’एको थियो। आ’फ्नो ह’ ‘त्या गर्न आ’एको चा’ल पाएपछि बडुवाल होटलनजिकै आफन्तको घरमा शरण लिन गएका थिए। तर, आफन्तको आँगनमै उनको ह’ ‘त्या भ’एको हो।