
कहिले सुन्नु भएको छ तपाईले यस्तो अचम्म लाग्दो र घि’न लाग्दो घ’टना छैन भने आज सुन्नुहुन्छ । शताब्दीकै एक घृ;णित घ’टना जुन हाम्रो देश नेपालको नभएर रुसको रहेको छ ।
आफ्ना श्रीमान्लाई छाडेर सौ’ते’नी छोरासँग प्रेम–सम्बन्धमा रहेकीरुसी ब्ल’गर मा’रिना बाल्मासेभाआमा बन्ने भएकी छिन् । तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी हर्कतका कारण चर्चा र घृ;णाको पात्र बनेकी छिन् ।
सामाजिक सञ्जालमा निकै चर्चित यी ब्लगरका ५ लाखभन्दा धेरै फलोअर्स छन् ।
३५ वर्षीया बाल्मासेभा गत वर्षदेखि २१ वर्षका सौ’ते’नी छोरा भ्लादिमिर ‘भोभा’ सेभिरिनसँग प्रेम सम्बन्धमा छिन् । विश्वविद्यालयको छुट्टीमा घर आएका बेला यी दुईबीच प्रेम सम्बन्ध सुरु भएको हो ।
त्यसयता, भोभा र बाल्मासेभाले विवाह गरे । भोभाका बाबु एलेक्सी सेभिरिनले बाल्मासेभासँग डिभो’र्स गरिसकेका छन् । आफ्नो छोरामाथि पूर्व श्रीमतीले आँखा लगाएको र भ’ड्काएको बाबु सेभिरिनले बताए ।
‘मेरो छोरालाई उनले भ’ड्का’इन् । म घरमै भएका बेला पनि रा’सलिला गर्न उनीहरुलाई ला ज भएन । यदी, मेरो छोराबाहेक अन्यसँग मो’ज म’स्ती गरेको भए मैले सायद उनलाई माफी दिने थिएँ,’ बाबु सेभिरिनले भने ।
आफ्ना सौ’ते’नी छोरालाई बाल्मासोभाले ७ वर्षको उमेरदेखि नै देखेकी थिइन् । त्यतिबेला बाल्मासोभाको उमेर २२ वर्ष थियो । सोही समयदेखि आफु सौ’ते’नी छोराको निलो आँखाबाट प्रभावित भएको उनले बताइन् ।
आफ्ना पूर्व सौतेनी छोरा अर्थात् युवा श्रीमान्सामु आर्कषक देखिन उनले प्लास्टिक सर्जरी गरेको बताइन् । ‘यद्यपी, यहाँ एउटा के कुरा महत्वपूर्ण छ भने उनी मेरो दा’ग सहितको अनुहारलाई देखेरै नै प्रेममा परेका हुन्, उनले भनिन् ।
आफुले परिवारलाई त’हसनहस गरेकोमा उनलाई केही पश्चाता’प पनि छ । ‘मलाई यो कुरामा खे’द लागेको थियो कि मैले आमा र बाबुको स्थायीत्वलाई मा’रें उनले भनिन् ।
यद्यपी, आफ्ना पूर्व श्रीमान्सँग नफर्कने उनले बताइन् । पूर्व श्रीमान्प्रति कुनै आ’क्रो’श वा घृ;णा पनि बाँकी नरहेको उनले बताइन् । मारियाले भोभाका बाबुसँग बिहे गरेपछि कुनै समय उनीसँग मिलेर पाँचजना बालबालिकालाई आश्रय दिएकी थिइन्।
भिडियो हेर्नुहोस