आइतबार २१ जेठ २०८०

धरान : धरानमा पछिल्लो समय दि’नहुँ जस्तो खु’ कु’ री हा’ ना’ हा’ न हुन थालेको छ ।बिहीबार धरान-८ दुर्गा पथमा तिलबहादुर माझीले आफ्नै श्रीमती सम्झना भ’निने कमला माझीको घ’ रा’ य’सी वि’ वा’ द’ मा खु’ कु री प्र’ हार गर्दा मृ’ त्यु भएको छ ।साँझ ५ बजे घ’टेको सो घटना लगत्तै धरान ८ मै अर्को घ’ट’ना घ’ट्यो । धरान-११ बस्ने १९ वर्षीय स’मीर खालिङ राईलाई धरान-८ का दो’र्जे भनिने नि’शान मोक्तानले छु’ रा प्र’ हा’र गरे ।छु’ रा प्र’ हा’र’बाट ग’म्भी’र घा’इ’ते भएका राईको पे’टमा ग’हि’रो चो’ ट ला’गेको प्रहरीले बताएको छ ।

छु’ रा प्र’ हा’र’बाट ग’म्भी’र घा’इ’ते भएका राईको अ’प्रे’स’न पछि अहिले बीपीको आ’इ’सि’युमा उपचार भइरहेको इ’लाका प्रहरी कार्यालय धरानका प्रमुख डि’एसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । छु’ रा प्र’ हा’र ग’र्ने दो’र्जे भनिने नि’शा’न मो’क्तान फ’रा’र भएकोले प्रहरीले खा’जी कार्य ती’व्र बनाएको छ ।

यसै गरी शुक्रवार बिहान साढे नौ बजे तिर धरान-३ स्थित मे’रिगो’ल्ड स्कुल अगाडी खु’ कु’ री हा’ ना’ हा’ न भएको छ ।खु’ कु’ री हा’ ना’ हा’ न’ बाट धरान-८ बस्ने २१ वर्षीय सनम प’रियारको बायाँ हात र टा’उकोमा का’ टि’ ए’ को छ ।एउटा स्कुटरमा आएका तीन जनाको स’मू’हले सनमलाई खु’ कु’ री प्र’ हा’र गरेर घा’इ’ते स’नम रा’ ग’ त्त’म्मे भा’ग्दै गरेको र तीन जना पनि खु’ कु’ रीसँगै स्कु’टरमा च’ढेर भा’ ग्दै गरेको मे’रि’गो’ल्ड स्कुलको सिसी टि’भी फु’टेजमा देखिएको छ ।

सोही आ’धारमा इ’ला’का प्रहरी कार्यालयको प्रहरी टो’लीले खु’ कु’ री प्र’ हा’र गर्ने तीन जना मध्ये एक जना धरान १२ बस्ने १९ वर्षीय रा’जीव परियारलाई धरान-१५ बाट प’ क्रा उ गरेको छ । दुई जना फ’रा’र रहेकोले उनीहरूको खो’जी भइरहेको इ’ला’का प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

घा’इ’ते भएका स’नमको बीपीमा उपचार हुन न’सकेपछि थप उपचारको लागि स’प्तरी ल’गिएको प्रहरीले जानकारी दिएको छ ।धरानमा पछिल्लो समय दै’नि’क ज’सो युवाहरूमा खु’ कु’ री र छु’ रा प्र’ हा’र’का घ’टना घ’ट्नु’को मुख्’य कारण युवाहरू बि’च ला’ गु’ औ’ ष’ध प्रयोग र आ’प’सी वि’ वा’ द’का कारण हुने गरेको डिएसपी बस्नेतको भनाई छ ।


Last Updated on: December 21st, 2021 at 1:45 pm
३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया