
कैलाली जिल्लाको जानकी नगरपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’टी का’टेर केही दिन अघि ह’त्या भएको थियो । घर नजिकैको जंगलमा रुखमा बा’धिएको अवस्थामा उनको श’व फेला परेको थियो । उनको श’रीर रुखमा बाधिएको अवस्थामा भेटिएको थियो भने घा’टि’मा धा’रिलो ह’ति’यार प्रयोग गरि टा’उको छि’ना’एको अवस्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’रीरका कपडाहरु पनि खोलिएको अवस्थामा भेटिएको स्थानियहरुले बताएका छन ।
उनको ह’त्या”मा संलग्न भनिएका उनकै साथिहरु अहिले फ’रार रहेका छन । प्र’हरीले घट’नाबारे अनुसन्धान भै रहेको बताए पनि अ’भियुक्तहरुलाई प’क्रा’उ गर्न सकेको छैन । अर्जुन दाशको ह’त्या’मा संलग्न भनिएका उनकै साथी मनोज भण्डारीको कल रेकर्ड बाहिर आएको थियो । मनोजले उनकै एक जना साथीलाई आफूहरु ईन्डिया पुगि सकेको भन्दै फोन गरेको रेकर्ड बाहिर आएको थियो । फोन रेकर्डमा मनोजले अर्जुनको नाम नलिएता पनि आफुहरुले श’रीर र टा’उ’को अलग गरिदिएको बताएको सुनिन्छ ।
यसै बिचमा घ’टनाको मुख्य योजनाकार भनिएका कमल साउदकी आमा मिडियामा आएकी छिन । उनले आफ्नो छोरा नि’र्दोष भएको बताएकी छिन । तर घ’ट’ना भएको रात कमल र अर्जुन सगैँ रहेको भनी अन्य संलग्नले बताएको अर्जुनकी श्रीमतिले यश अघि नै बताएकी थिइन । यत कमलकी आमाले भने भोलिपल्ट कमल स्वयंले अर्जुनकी श्रीमतिलाई प्रहरीमा उजु’री गर्नु, मनोज लगाएत जो जो घरमा आएका थिए उनिहरु ख’राब भएको र आफुलाई समेत उनिहरुले खु’कुरी हा’न्न खोजेको भनि कमलले नै अर्जुनकी श्रीमतिलाई उ’जुरी गर्न लगाएको उनले बताईन ।
अर्जुन केही महिना अघि ईन्डियाबाट नेपाल आएका थिए । कमलले नै अर्जुनलाई इटा बनाउने आफ्नै फ्याक्ट्रीमा काम पनि लगाई दिएको कमलकी आमाले बताईन । त्यहा काम गर्ने क्रममा कमलको मोबाइल अर्जुनले चोरेको आ’रो’प लागेको बुझिएको छ । पछि अर्जुनले उक्त मोबाइल चो’रेको प्रमाणित पनि भएको थियो । चोरी गरेको थाहा भए पछि अर्जुनले १२ हजार पैसा र केही दिन निशुल्क काम गर्नु पर्ने उनिहरु बिच सहमती भएको पनि बुझिएको छ ।
ह”त्यामा संलग्न भनिएका ४/५ जना फ’रा’र रहेका छन । उनिहरुले फोन मार्फत आफुहरु ईन्डिया गै सकेको बताएका थिए । तर कमल साउत भने फ’रा’र भएका छैनन । घ’टनामा उनको नाम जोडिए पछि उनी स्वयं प्र’हरीमा उपस्थित भएका छन । कमलकी आमा भने आफ्नो छोरालाई फसाएको बताउँछिन । घ”टनामा संलग्नहरु भगे पछि आफ्नो छोराको नाम लाएको उनको भनाई छ । यदि आफ्नो छोरा पनि घ”टनामा संलग्न भए अरुसगँ फ”रा’र हुनुपर्ने उनको भनाई छ । तर आफ्नो छोरा स्वयं प्र”हरिमा उपस्थित भएको उनले बताईन । मोबाइल चोरिको घ”टनाकै रिस फेर्न कमललाई फसाएको उनको आ”रोप छ । (भिडियो हेर्नुस)