बुधबार १७ जेठ २०८०

परीक्षामा चिट चो’ र्न नपाएको भन्दै शिक्षकमाथि कु’ ट पि’ ट भएको छ।

मंगलबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) कलेजमा चिट चो’र्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आ,’क्र’मण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्।

दाहालका अनुसार शिक्षक पुडासैनीको टाउकोमा सात टाँ’का लगाइएको छ।’चिट चो’र्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आ,’क्रम’ण भएको छ। उहाँको टाउकोमा सात टाँका’ लगाउन परेको छ। यसभन्दा ल’ज्जाको विषय के होला?

कस्तो शिक्षा दिइरहेका छौं हामीले’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्। प्रयोगात्मत परीक्षाका विषयमा वि’वाद हुँदा विद्यार्थीले कुबेर जेठाराले उनीमाथि कु’टपि’ट गरेको जनाइएको छ।

ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चो’ट लागेको छ ।

उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उनीमाथि आ,’क्रम’ण गर्ने विद्यार्थी फरार छन् ।

चोर्न नदिएको भन्दै शिक्षकमाथि हा’तपात गर्ने विद्यार्थी केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता रहेको खुलेको छ।

एजेन्सी । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिना कैफ आफ्नो विवाहको दिन निकै सुन्दर देखिएकी थिईन् । कैटरीना कैफ हरेक विवाह समारोहमा सुन्दर देखिन्छिन्।

कट्रिना कैफको सुन्दरताको चारैतिर चर्चा चल्दै आएको छ । अहिले कट्रिनाले प्रिवेडिङ फेस्टिभलका नयाँ तस्विरहरू सेयर गरेकी छिन् । जसलाई देखेर तपाईको मुखबाट एक शब्द मात्र निस्कनेछ र त्यो वाउ हो।

यी तस्बिरहरूमा, सब्यसाचीको सुन्दर साडीले कट्रिना कैफको लुकलाई थप सुन्दर देखाएको छ । उनले लगाएको साडी कुनै साधारण साडी थिएन। उनको साडीको बारेमा तपाईले थाहा पाउनु भयो भने छक्क पर्नु हुनेछ । अभिनेत्रीको यो पेस्टल साडी बनाउन १८०० घण्टा लागेको थियो ।

यो ४० कारीगरहरु द्धारा बनाईएको थियो। डिजाइनर सब्यसाचीले कट्रिना र विक्कीको यो पोशाकको विवरण इन्स्टामा सेयर गरेकि छिन् ।


Last Updated on: December 21st, 2021 at 5:32 pm
३०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया