
काठमाडौं । आफ्नै कोठामा श्रीमतीलाई राति कु’ ट’ पि’ ट गरी ह’ त्या’ गरेर फ’रा’र भएका एक पुरुषलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले आज प’ क्रा’ उ गरेको छ ।
भोजपुर केराबारी घर भई हाल सूर्य विनायक नगरपालिका–५ कटुञ्जेस्थित डेरामा बस्ने २५ वर्षीय जीवन राईले श्रीमती २५ वर्षीय म’न्दिरा राईलाई आइतबार राति कु’ ट’ पि’ ट गरी ह” त्या गरेको अभियोगमा प्रहरीले प’ क्रा’ उ गरेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
राति कु ट पि ट बाट ह त्या गरेपछि आज बिहानै फरार भएका राईलाई प्रहरीले खोजतलासको क्रममा कटुञ्जेस्थित सिदार्थ स्कुल नजिकै आफन्तको कोठामा लुकिछिपी बसेको अवस्थामा आजै प’ क्रा’ उ गरेको नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।
प्रा’रम्भिक अनु’स’न्धा’नको क्रममा श्रीमान् श्रीमती म दि रा से वन गरी प्रायःझ ग ड न गरिरहने र गएराति पनि दुवैले म दि रा से वन गरेको अवस्थामा वि’ वा’ द भई जीवनले कु’ ट’ पि’ ट गरेपछि घा’इ’ते मन्दिराको धेरै र क्त श्रावका कारण मृ” त्यु भएको उहाँको भनाइ छ । प्रहरीले घ’ट्ना” बारे थप अ’नु’स’न्धा’न गरिरहेको प्र’नाउ पाण्डेले जानकारी दिनुभयो । रासस