बुधबार २४ जेठ २०८०

अ गु ल्टोले स्तन र टाउकोमा कु ट पि ट गरी पत्नीको ह त्या
संखुवासभामा स्त न र टाउको कु ट पि ट गरी पत्नीको ह त्या गरेको आ रो प मा पति प क्रा उ परेका छन् । प क्रा उ पर्नेमा पाँचखपन नगरपालिका-२ सिभुवाका ३३ वर्षीय दिपन राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार २७ वर्षीया विष्णुमाया लिम्बुलाई कु ट पि ट गरेर ह त्या गरेका हुन् । राईले मृ तकको शरीरको विभिन्न भागमा नि ल डा म रहेको, स्त न र टाउकोमा भने ग हिरो चो ट रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति ८ बजेतिर ह्य म्मर र अ गुल्ठो प्र हार गरी आफ्नै पत्नीको ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नि र्म म ह त्यापछि उनलाई ओछ्यानमा लगेर सुताएको अवस्थामा शव भेटिएको थियो ।

मृ तकको सिरानीमा ह्या म्मर भे टिएको र दागको प्रहृति हेर्दा ह्या म्मरसहित अन्य ह ति यार प्रयोग भएको बुभिएको छ । शव पोस्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । केटिएम दैनिक बाट साभार


Last Updated on: December 21st, 2021 at 8:24 pm
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया