बुधबार २४ जेठ २०८०

स्थानीयले भनेअनुसार यहि असोज २ गते अर्जुन दासलाई उनका साथीहरूले घरमा आएर लिएर गएका थिए।साथीहरू आएर घरबाट निस्किएका अर्जुन दास त्यस दिन बेलुका घर फर्केनन्।

त्यसपछि घर परिवारले सामान्य रुपमा खोजीतलास त गर्‍यो तर उनी फेला परेनन्।त्यस पछि अर्जुन ह’ रा’एको भोलिपल्ट उनी अमरावती सामुदायिक बनभित्र मृ”त अ’व’स्थामा फे”ला परेका थिए।

कैलालीमा २५ वर्षीय अरुण दासको वि भत्स ह” त्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टा’उ’को श’री’रबाट अ’ ल’ग पा रिएको अवस्थामा श” व फे’ला परेको छ । ह’ त्’यापछि मनोज नाम गरेका युवकको फो’न रे’कर्ड सार्वजनिक भएको छ । उनले फोनमा टा’उ’को छि” ना’ लेर सीमा क’ टि’स’केको बताएका छन् ।

फोन रेकर्डमा घाँ’ टी र श’री’र अ’ ल’ग पारेको बताएका छन् । ह’ त्’या ला गूऔ षधको कारोबारसँग जोडिएको प्र”हरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दास लाई रुखमा बाँ’ धेर न’ ग्न बनाइएको र त्यसपछि वि” भ”त्स त’रिकाले ह” त्या गरेको खुलेको छ ।

ह” त्’या गरिएका दा’स परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् ।

आ’मा बुवा र दाई भार’तमा बस्दै आएका छन् ।घ”ट’ना यो’ज’नावद्ध तरिकाले भएको खुलेको छ । अ’भियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँ” टी र श’री’र अ’ ल’ग भएको र आफू फ’रा’र भइसकेको बताएका छन् ।

उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घ”ट”नामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घ’ट’ना’का बेलामा विभिन्न व्यक्तिसँग समेत वि’ वा’ द भएको नामसहित उल्लेख गरेका छन् । फोन रे’क’र्ड’मा धेरै युवाहरुको आवाज सुनिएको छ । यसैबीच मृ” तक अर्जुनकि आमा र बहिनी मिडियामा आएका छन ।


Last Updated on: December 22nd, 2021 at 11:35 am
२०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया