शुक्रबार १५ मंसिर २०८०

तनहुँमा एक महिला घरभित्रै मृ,त फेला
May 21, 2021 7
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
तनहुँको व्यास नगरपालिका– १० परेवाडाँडा नजिक खहरेमा एक महिला घरभित्रै मृ,तावस्थामा फेला परेकी छन् । २७ वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृ, त फेला परेकी हुन् ।

मृ, तकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयले महिलाको ह, x त्या भएको भन्दै अ,. नु, स, न्धान गर्न माग गरेका छन् ।

प्रहरीले अनुसन्धानका लागि एक युवकलाई प, क्रा, उ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ति महिलाले आ, x त्म, xह, xत्या ग, र्न खोज्दा उद्धार गरिएको कुरा पनि सार्वजनिक भएको छ । घ, ट, नास्थलमै रहेका एक युवकलाई नि, य, न्त्रणमा लिएको छ । युवकलाई नि, य, न्त्रणमा लिनु अघि आ, x क्रो, x शित स्थानीयले हा, x त, x पा, x त गरेका थिए ।

प्रहरीले स्थानीयबाट छु, x ट्याउँदै युवकलाई नि,l य, न्त्र, णमा लिएको थियो । ‘घ, टनाबारे अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँछ,’ तिमिल्सिनाले भने ।


Last Updated on: May 21st, 2021 at 6:54 pm
४७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया