बुधबार २४ जेठ २०८०

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी?काठमाडौं – बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ। कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले जानकारी दिए।

उनका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल आएकाे छ। अहिले आगाे निभाउने प्रयास भइरहेकाे छ। आगलागीबारे आगो नियन्त्रणमा लिइसकेपछि अनुसन्धान हुने उनले बताए।

त्यस्तै
काठमाडौं । राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी को होस्टलमा बस्ने विद्यार्थी’को मृ’त्यु भएको छ ।

होस्टलको बाथरुममा नु’हाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारी’ले ढोका फु’टा’एर हे’र्दा बे’हो’स अवस्था’मा भेटिएका थिए ।

सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइ’सियुमा उपचार हुँदै गर्दा उन’को मृ’त्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको ला’प’रवाहीले सहनी’को मृ’त्यु भएको भन्दै विद्यार्थीहरु’ले’ आ’न्दोलन गरिरहेका छन् ।

त्यस्तै, महोत्तरीमा तीन दिनदेखि हराइरहेकी एक महिला मृ’त अ’वस्था’मा भेटिएकी छिन् । मटिहानी नगरपालिका-३ बर्दाहा बस्ने फजेल राईनकी २२ वर्षीया पत्नी रुक्साना खातुन सोमबार मृ’त भेटिएकी हुन् ।

२ पुसदेखि बे’पत्ता रहेकी उनी घरदेखि नजिकै रहेको सार्वजनिक पोखरी’मा मृ’त फेला परेको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृत’क’को शव’लाई पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घ’ट्ना सम्बन्धमा अन्य अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 


Last Updated on: December 22nd, 2021 at 12:09 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया