
रसुवा जिल्लामा जन्मिएर भर्खरै चार बर्ष लागेका तेन्जिङ लामा सामाजिक संजालमा निकै नै भाइरल छन् ।भर्खरै तोते बोली सिक्ने यो बेलामा मीठो गित गाएर दुनियालाई चकित पार्दै आएका छन् तेन्जिङ लामाले ।
फुल बुट्टे सारी नामक गित गाएर उनी भाइरल भएका थिए ।अहिले तेन्जिङ काठमाडौंसम्म गित गाउन र अध्ययन गर्न भन्दै आएका छन् ।उनी जति सानो छन् त्यति नै मीठो र पवित्र उनको स्वर र स्वभाव छ ।
पछिल्लो समय तोते बोली बोल्दै गित गाउने बिनिता कुमाल जस्लाई धेरै दर्शकहरुले अत्याधिक रुचाउनुभएको थियो हो बिनिताकै झल्को ल्याउने तेन्जिङको तोते बोली र उतिनै मीठो गायन पछि छ ।
प्रस्तुत छ तेन्जिङसंगको अन्तर्बार्ता