बिहिबार २५ जेठ २०८०

संसारकै सुन्दर नर्स सामाजिक सञ्जालमा भाइरल..,जसलाई हेरेर मात्रै कैयौ बिरामि आफै निको हुन्छन(हेर्नुस फोटो फिचर)

एजेन्सी : ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।

उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, से’क्सी नर्स भएका कारण आउने गरेको बताइन्छ ।

संसारकै सुन्दर नर्स सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर)

इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् । इन्स्टाग्राममा उनले अपलोड गरेका केही तस्वीर यस्ता छन् !


Last Updated on: December 22nd, 2021 at 1:46 pm
४६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया