शुक्रबार १५ मंसिर २०८०

धमलाको पत्नी एलीजा गौतम जिममा कडा मेहनत गर्दै | ABS निकाछु भन्दै श्रीमानलाई यसो भनिन्
May 21, 2021 i news 13IntrestingNo Commenton धमलाको पत्नी एलीजा गौतम जिममा कडा मेहनत गर्दै | ABS निकाछु भन्दै श्रीमानलाई यसो भनिन्
काठमाडौ। चर्चित पत्रकार ऋषि धमला पत्नि एलिजा गौतम नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै चर्चाको शिखरमा छिन्। अझ, ऋषिसँग विवाह पश्चात् त उनी सधैँ चर्चामा आइरहेकि छिन्।लडाउनको समयमा ऋषि पत्नि एलिजा के गरिरहेकि छिन् त। एक युट्युब च्यानलले उनको व्यस्तता दर्शकलाई देखाएको छ। शारिरिक व्यायाम, शरिर फिटनेसमा एलिजाले समय खर्चिरहेकि छिन्। उनी जिममा व्यस्त रहेको भिडियोमा देख्न सकिन्छ। उनको शरिर पनि निकै आकर्षक बनिरहेको छ।

चलचित्र ‘अनुराग’ बाट पत्रकार ऋषि धमला पत्नि एलिजा गौतम हिरोइन बनेकि थिइन् । दुई सन्तानकी आमा एलिजा आफ्नै लगानीमा फिल्मकी हिरोइन बनेकि हुन्। सत्यराज चौंलागाईंले निर्देशन गर्ने फिल्म ‘अनुराग’ मा एलिजाको अपोजिटमा मोडल दिपक घिमिरे प्रस्तुत भएका थिए।गत साता फिल्मको प्रेसमिटमा पति ऋषि धमलाले दुई सन्तान जन्माएर फिल्म खेल्न लागेकी पत्नीलाई सबैले साथ र हौसला दिन आग्रह गरेकि थिइन्। अनुराग निर्माणमा आफुले सक्दो सहयोग गर्ने धमलाले बताएका थिए।

एलिजाले फिल्म खेल्ने आफ्नो रहर पुरा गर्न आँफै निर्माणमा होमिएकि छन। फिल्ममा ऋषि धमलाको अनस्क्रिन भुमिका रहने वा नरहने बारे केही खुलाईएको छैन।फरक खालको साँगीतिक प्रेम कथा भनिएको फिल्मको छायाँकन छठदेखि सुरु हुनेछ। फिल्मको बजेट करिब एक करोड बताइएको छ। रामकुमार केसीको छायाँकन रहने फिल्ममा तारा प्रकाश लिम्बु र सरोज पोखरेल संगीतकारको रुपमा रहेका छन् भने कथा किरण दाहालको रहेको छ।नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। पटकथा तथा संवाद

निर्देशक चौलागाईं र आगत केसीको छ। फिल्ममा एलिजा र दिपकसँगै अभिनेता सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतको अभिनय रहनेछहेर्नुहोस यो भिडियो थी एक्सएलपिक्सेल थ्रीए, थ्रीए एक्सएल पिक्सेल फोर, फोर एक्सएलपिक्सेल फोरए, फोरए फाइभजीपिक्सेल फाइभअसुस जेनफोन एटवानप्लस नाइन, नाइन प्रोओप्पो फाइन्ड एक्सथ्री प्रोभीभो आइक्यूओओ सेभेनसाओमी एमआई ११, एमआई ११ अल्ट्रा, एमआई ११ आई, एमआई ११ एक्स प्रएन्ड्रोइड बेटा इन्स्टल कसरी गर्ने ?बेटा संस्करण प्रयोग गर्दा

यसले गर्ने हानीको बारेमा पनि प्रयोगकर्ता जानकार हुनुपर्छ । बेटा संस्करण आफ्नो फोनमा इन्स्टल गर्नुअघि प्रयोगकर्ताले आफ्नो फोनमा भएको डेटा र फाइलको व्याकअप गर्नुपर्ने हुन्छ ।अब हामी तपाईंलाई एन्ड्रोइड १२ को बेटा भर्सन कसरी डाउनलोड र इन्स्टल गर्ने भनेर सिकाउँदै छौं । पिक्सेल प्रयोगकर्ताले गुगलको बेटा डाउनलोड गर्न यहाँ क्लिक गरी फोनका लागि बेटा भर्सन उपलब्ध गराउनको लागि दर्ता गर्नुपर्छ ।म्यानुअल रुपमा बेटा भर्सन इन्स्टल गर्ने भए आफ्नो फोनको सेटिङमा गएर सिस्टम

अपडेटमा क्लिक गरेर चेक फर सिस्टम अपडेटमा दबाएर बेटा भर्सन इन्स्टल गर्न सकिन्छ । अन्य स्मार्टफोन प्रयोगकर्ताले भने यहाँ क्लिक गरी आफ्नो स्मार्टफोन ब्राण्डमा दिइएको गेट दी बेटा भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।यसपछि दिइएको लिंकमा गेट दी बेटा अप्सनमा क्लिक गर्नुहोस् । यो लिंकमा हरेक फोनमा बेटा इन्स्टल गर्ने तरिका र त्यसपछि देखिने बगको बिषयमा पनि जानकारी दिइएको छ


Last Updated on: May 21st, 2021 at 6:58 pm
६८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया