बुधबार १७ जेठ २०८०

बाघसँग ल’डेर बाघलाई मा’रेर आफू बाँच्न सफल बुवा मिडियामा( भिडियो)

संसारमा पाँच प्रजातिका बाघ १३ मुलुकमा मात्र पाइन्छन् । नेपाल, भारत, भुटान र बंगालादेशमा मात्र पाइने बाघलाई पाटेबाघ भनिन्छ ।

कुनै समयमा नेपालको तराईका जंगल, भित्री मधेस, चुरे र भाहाभारतको काखमा प्रशस्त पाइने पाटेबाघ वनजंगल अतिक्रमित भएर वासस्थान खुम्चिन गई हाल आएर चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्ज र वरपरका वन क्षेत्रमा मात्र सीमित हुन पुगेको छ ।

हाल नेपालभरि २३५ र चितवन राष्ट्रिय निकुञ्जमा मात्र ९३ वटा वयस्क पाटेबाघ रहेका छन् । चितवन उपत्यकामा ८० वर्ष पहिले जुद्ध शमशेरको निमन्त्रणामा आएका ब्रिटिस राजाले १२० वटा बाघको सिकार गरेका थिए ।

एकपटकको सिकारमा मात्रै यति ठूलो संख्यामा बाघ मा’रियो भने त्यो समयमा तराईमा बाघको संख्या कति थियो भन्ने कुरा सहज अनुमान लगाउन गाह्रै हुन्छ ।

पछिल्लो समय बेलाबेलामा बाघले मान्छे मा’र्ने गरेको पाइन्छ यस्तै एउटा घ’टान लमजुङमा घट्न पुगेको छ तर यहाँ बाघले मान्छे होइन मान्छेले बाघ मारेका छन्।

बाघले आफूलाई आक्रमण गर्न आएपछि बाघ सँग दोहोरो भिडन्ता गरी बाघलाई नै मारेर आफू बाँच्न सफल भएका हरिबहादुर थापा संग हामीले कुराकानी गरेका छौं हेर्नुहोस् उक्त भिडियो।


Last Updated on: December 22nd, 2021 at 5:35 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया