बुधबार २४ जेठ २०८०

गुल्मी । अहिलेको इन्टरनेट सामाजिक सनजालको जमानामा एकपछि अर्का मानिसहरु एकाएक भाईरल भईरहेका हुन्छन । कोही प्रतिभा भएर भाईरल कोही के गरेर भाईरल कोही के गरेर आज हामी पनि गुल्मी तम्घासमा एउटा सडकमा देखाएको अचम्मको नाटक बारेमा कुरा गर्दैछौ जहा २ जना दाजभाईले अचम्मको कला र डान्स देखाएका छन ।

दाजुको ढोलक बजाईमा भाईको कम्मर मर्काईले चार तारा छाएको छ यिनीहरुको प्रस्तुतिमा । अझ दाजुले देखाएको अन्तिम कलाले त झन मान्छेहरु झन चकित परेका छन करिब करिब १० फिट अग्लो बनेपछि त झन दर्शकहरु भागभाग भए । डराएर भागे तर्साएर भागे कोही देखेर छक्क परे । सायद यि भाईहरुको कला जसतो प्रतिभा सडकमा बिरले देख्न पाईन्छ र कला भएर पनि पढन नपाउदाको पिडा पोख्छन । हेर्नुहोस चकित पार्ने भिडियो —


Last Updated on: December 22nd, 2021 at 5:39 pm
४१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया