
काठमाडौं, लोकप्रिय गायक रबिन लामिछानेको बिबाह गरेका छन् । पछिल्लो समय सबैको मन मुटुमा बसेका रबिन यो बेला बैबाहिक माहोलमा सँगै निकै खुसि मनाइरहेका छन। नेपाली लोक पाराखिहरुको मन को ढुकढुकी हुन् रबिन।
प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रबिनको भोकल केहि समय अगाडी मासु पलाएकै कारण यो समस्या देखा परेको रबिनको उपचारमा खटिएका एक डाक्टरले जानकारी दिनु भयो।लोकप्रिय गायक रबिन लामिछानेको घाटीमा समस्या देखिएको छ।केहि महिना देखि लगातार उनको घाटीमा समस्या देखिएको र डाक्टरले गीत नगाउँन आग्रह गरेका छन समेत गरेको थियो तर उनि अहिले ठिक भइसकेका छन्।
नेपालि गित संगीतमा पछिल्लो समय लोक दोहोरी अन्तर्गत लाइभ दोहोरीले धेरैको मन जितेको छ । जसमा धेरै कलाकारहरुले लाइभ दोहोरी गायपनि पछिल्लो समय लाइभ दोहोरीमा सबैको मनमा बस्न सफल गायक गायिका हुन् रबिन लामीछाने र टिका सानु । जसले गायका प्रायजसो हरेक लाइभ दोहोरी हरुले चर्चाको बिषय हुन्छन।
उनका सुभ चिन्तक आफन्त दर्शक स्रोताले फेफबुक मार्फत सफल दाम्पत्य जीवनको शुभकामाना दिएका छन् । उनका लाइभ दोहोरीमा निकै कडा सब्धका प्रहार गर्छन। त्यसै कारण पनि उनी सबैकाे लोकप्रिय छन् । उनले बुटवलकी सपना सँग चार वर्षको प्रेम सम्बन्ध थियो । भर्खरै रविन लामिछानेले वुटवलकी सपना सँग विवाह गरेका छन । टिका सानु लगाएत थुप्रै कलाकार विवाहमा उपस्थित मात्र नभएर बिहेमै रबिन, टिका, मिना र अस्मिता लगायत थुप्रै कलाका बीच दोहोरि चलेको थियो ।
भर्खर मात्र प्राइम टाइम्स टेलिभिजन र टिका सानु य़ुट्युब मार्फत सार्बजनिक भयको लाइभ दोहोरी “नया घर” मा टिका सानु र रबिन लामिछानेले विवाहकै ड्रेसमा बिवाह भयको नया जोडीको कथा-बस्तुमा आधार लाइभ दोहोरी गायका थिय। मंसिर लागे संगै धेरै दर्शकहरुलाई मनोरंजन दिनका निम्ति प्रायजसो गितहरु पनि विवाहबारे अनि पन्चे बाजाकै धुनहरुमा गित आउने गर्दछन।
त्यसैले पनि अहिले टिका सानुको युट्युब बाट आयको लाइभ दोहोरीमा सोहि किसीमका कथाहरु देख्न सकिन्थ्यो। यो संगै अहिले “नया घर” भाग २ समेत सार्बजनिक भयको छ। जसमा बिवाह पछि नौली दुलहीलाई श्रीमानले घरको बारेमा सिकाइयका भावहरुलाइ समेटेको देख्न सकिन्छ।
हुन पनि नव-दुलही जन्मघरबाट कर्मघरमा गयपछि उक्त घरको बारेमा केहि थाहा हुदैन माइतीघरमा पधेरोबाट पानि बोकेर-खायको अनि माटोको घरलाई बिहानै उठेर रातो माटोले लिपेको जस्ता भोगाइहरु माइतीघरमा बुहारीहरुले गरेको देखेपछि कर्मघरमा सिमेण्टिको भुईलाइ लिप्न पर्दैन आगनमै पानीको धारो छ पधेरो जानु पर्दैन जस्ता धेरै कुराहरु नौली दुलहीलाई सिकायाका सब्दहरु अहिलेको भाग २ मा तपाइँ हामि देख्न अनि बुझ्न सकिन्छ।
जसले गर्दा हरेक नव-दुलहीको कथाहरु उक्त लाइभ दोहोरीमा समेटियका छन्। जसको कारण पनि अहिलेको समयमा यो गीतले धेरैलाई मनोरंजन अनि सिकाइको बाटो बनेको बुझ्न सकिन्छ। बाकि जस्ताको तस्तै उक्त भिडियो तल हेर्नुहोस।