बिहिबार २५ जेठ २०८०

कलेजोले काम नगरेपछि परदेशमै अ’स्ताए चितवनका बिनोद

वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृ’त्यु भएको छ। चितवन भण्डारा-५ का बिनोद बुर्लाकोटीको मृ’त्यु भएको हो। कलेजोमा स’मस्या देखिएपछि कुवेतको अदान अस्पतालमा भर्ना भएका

बुर्लाकोटीको गत आइतबार मृ’त्यु भएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।उनको श’वलाई कम्पनी तथा परिवारसँग समन्वय गरेर चाँडै नेपाल पठाइने दूतावासले जनाएको छ। उनी तीन बर्षदेखि त्यहाँको नवाफ मुतेरी कम्पनीमा कार्यरत रहेका थिए।

कोरोना महा’मारीका कारण कुवेत – नेपाल सीधा हवाई उडान बन्द हुँदा सोमबार मात्र कुवेतमा मृत्यु भएका चार नेपालीको श’व दूतावासले कतारको दोहा हुँदै नेपाल पठाएको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका केही सांसदहरु अध्यक्ष प्रचण्डको विरुद्धमा रहेको बताएका छन् । उनले माओवादी केन्द्रका २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्दै पार्टी विभाजनको पक्षमा रहेको बताए ।

 

सोमबार एमालेको युवा संगठन युवा संघ नेपालको भर्चुअल बैठकमा बोल्दै बस्नेतले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘प्रभाकर’ एमालेसँग एकतको पक्षमा रहेको बताए । उनलले आफूहरुले चाहे माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी समेत गरे ।

 


Last Updated on: December 23rd, 2021 at 12:23 pm
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया