
माडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बला’त्कार आरोपमा प’क्राउ परेका थिए ।
घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अ’पहर’ण तथा शरीर ब’न्धक गरी बालिका बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए।
तर जिल्ला अदालत कैलालीले ५० हजार धरौटीमा विकलाई रिहा गरेको थियो रिहा भएपनि मुद्दा चलिरहेका कारण उनी भने विगत एक वर्षदेखि गुमनाम थिए। अहिले मुद्दा फाइनल भएपछि उनी मिडियामा देखिएका छन्।
अर्जुन लामो समय पछि मिडियामा देखिँदा उनको स्वरूप नै बदलिएको छ, एक अन्तर्वार्तामा उनले आफू एक वर्ष जेल नबसेको भए पनि त्यो समय जेल बसेको भन्दा कम थिएन भन्दै भावुक भएका छन् । [][]
थप भिडियो हेर्नुहोस्।[][]