बुधबार २४ जेठ २०८०

मिलन केसी एक कुसल पत्र्कार हुन । उनले हेल्लो टिभी नामक अनलाईन टिभी चलाऊने गर्दछन’ अहिले सम्म धेरै भिडियो सामाजिक सन्जालमा ल्याइसकेको मिलन ले आज पनि नयाँ भिडियो दर्शक स्रोता माझ ल्याएका छन् । उनले समाजमा भैरहेका घटना’ मनोरंजन सामाजिक बिषय बस्तुलाई उठान गरि भिडियो बनाएर ल्याउने गर्दछन’।

त्यसै अनुरुप ऐले पनि उनले यस्ता कार्यले सामाजमा एक प्रेरणा मिलोस भन्दै २० बर्षिय सुन्दरी रोजिना सेकुवा बेचेरै’ आफ्नो देशमा आफ्नै परिवारको काखमा बसी गर्न चाह्यो भने यहि पनि पैसा कमाउन सकिँदो रैछ भन्ने कुराले सबैमा आत्मा बल बढोस भन्दै यो भिडियो ल्याएका छन् । आउनुहोस बाँकी भिडियोमा हेरौं


Last Updated on: December 23rd, 2021 at 2:42 pm
३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया