
ओखलढुङ्गा । ओखलढुङ्गामा विद्यालय केही ढिला पुगेको भनेर विद्यलाय प्रशासनद्वारा गा’ ली गर्दै गेटबाटै फर्काइएकी एक कि शो रीले आ’ त्म ह, ’त्या गरेकी छन् ।घटना विवरणअनुसार स्था नीय बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-३ चित्रेकी विमला बोगटी गत सोमबार केही ढिलागरी विद्यालय पुगिन् ।
त्यस दिन १६ वर्षीया उनीस हित १२ जना विद्यार्थी विद्यालय ढिला पुगेका थिए ।यस क्रम मा गेटमा बसेका विद्यालय कर्मचारीले किन ढिला आएको भन्दै रोके । अरू सबै एक-एक वटा बहाना बनाएर विद्यालय छि’र्न सफल भए, तर विमला अक्क न बक्क भइन् ।
त्यस क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले पनि उनलाई थ’ र्काए र गेटबाटै घर फर्काइ दिए ।यसपछि दुः’खी बनेर फर्केकी विमलाले घर पुग्नासाथ वि’ ष खा एकी हुन् । परिवारले उनलाई ह’ तारहतार ओखलढुङ्गाकै सामुदायिक मिसन अस्पताल त पुर्याए, तर डाक्टरले बचाउन सकेनन् । त्यस दिन वि’ ष खानुअघि विमलाले आफ्ना बुबासँग स्कुलमा ढिला पुगेको भनेर आफूलाई गा’ ली गरेको र गेटबाटै घर फर्काइ दिएको भनेर पी’ डा सुनाएकी थिइन् ।
‘नमस्कार! म भाग्य न्यौपाने। आज तात्तातो खबर हेर्नुहुने दर्शकसामु फरक भिडियो लिएर आएको छु। हरेक दिन दुःखका भिडियो र विभिन्न ठाउँमा भएका विभिन्न पी’डाका भिडियोहरु प्रस्तुत गरिरहँदा देशमा भएको राम्रो काम पनि देखाउँ भनेर आज म यो भिडियो बनाउँदैछु।
विशेषगरी संसारभर तात्तातो खबर हेर्नुहुने दर्शकहरुले आजको भिडियो हेर्नुहोला। अनि, भिडियो हेरिसकेपछि लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला।’ कुनै समय यस्तै परिचयसहित युट्युबमा प्रस्तुत भएर एउटा तप्कामाझ निकै रुचाइएका युट्युबर हुन्, भाग्य न्यौपाने।
यही कारण उनले चलाएको युट्युब च्यानल ‘तात्तातो खबर’ले छोटो समयमा २० लाखभन्दा बढी सब्सक्राइबर बनाएको छ। तर, यति धेरै प्रशंसक कमाएको यो च्यानल हिजोआज मौन छ। ८ महिनायता यो च्यानलमा भाग्यले कुनै पनि भिडियो अपलोड गरेका छैनन् च्यानल ‘डिएक्टिभ’ नहोस् भनेर १२ दिनअघि राखिएको ५० सेकेन्डको भिडियोबाहेक।
कुनैबेला युट्युबबाट सर्वाधिक आम्दानी गर्ने नेपाली युट्युबरको परिचय बनाएका भाग्य हिजोआज सोसल मिडियामा पनि ‘साइलेन्ट’ देखिन्छन्। कुनै बेला भाग्यले अपलोड गरेको हरेक कन्टेन्टले युट्युबमा लाखौं भ्युज पाउँथ्यो। तर, केही महिनायता उनको कन्टेन्टमा ‘भ्युज’ कम, ‘गा’ली’ ज्यादा हुन थालेपछि उनको आम्दानी त घट्यो नै, त्यसपछि उनी सोसल मिडियाबाटै टाढिएका छन्।