आइतबार २१ जेठ २०८०

विभन्न कारणले समय समयमा चर्चामा आइरहने कलाकार तथा मोडल रबिना बादीको पुन अर्को बिषय एकाएक चर्चामा आएको छ । रबिनालाई अकस्माथ पच्चीस लाखको उपहार परेको भन्दै फोन आएपछि उनले उक्त फोनमा गतिलो प्रतिक्रिया दिएकी छन् ।

लोटरी पर्यो भन्दै दुनीयालाई ठग्ने गिरोहलाई ठाडो चेतावनी दिंदै उनले बिभिन् प्रलोभन देखाई ठग्ने यस्ता ठगहरु संग बच्न सबै नेपाली र इन्डियन दाजु भाइलाई अनुरोध गरेकी छन् । रबिनाले हाल आँफु इंडियामा रहेपनी सम्पूर्ण नेपालीलाई उल्लु बनाएर ठग्ने गिरोहको कारण ठगिएका नेपालीहरुको बेदनाले आफुंलाई भाबुक बनाएको बताउँछिन् ।


Last Updated on: December 23rd, 2021 at 5:05 pm
४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया