कुबेतमा रहेको नेपाली दूतावासले समेत आफुलाइ बिक्री भैसकेको र ह’ल’च’ल गर्न नपाउने बताएपछी तिनतला घरमाथिबाट हा’म फा’लेर दुताबासमै गएर क्वारेन्टाइन बसि नेपाल फर्किएकी सितालाइ कुबेतिले दिएको या’तना यतिसम्म क’ठोर (भिडियो हेर्नुस)
मानव बेचबिखन त्यसमाथी अझ महिला बेचबिखनका घटनाहरु हाम्रो नेपाली समाजमा कुनै नयानौला बिषय भने हैनन । समाचार पत्रपत्रिकामा मात्र नभएर हाम्रै गाउठाउका महिलाहरु पनि बिदेशमा बेचिएका खबरहरु हामी सुन्न अनि देख्न पाइरहेका हुन्छौ । विशेष गरि राम्रो काम दिने, बिदेश पुर्याइदिने प्र”लो”भ”न देखाएर यस्ता क्रियाकलापहरु हुनेगरेका हामी पाउछौ । आजको घटना भने एक महिलाकै बे”च”बि”ख”न कै सम्बन्धमा रहेतापनि अलिक भिन्न किसिमको रहेको छ ।
वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बा’ध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? पछिल्लो समय महिलाहरुको पनि वैदेशिक रोजगारिमा चासो बढ्दै गएको छ जसले थुप्रै स”मस्याहरु पनि उत्पन्न भएको छ भने साथमा कसैको जिबनमा सकारात्मक पनि बनेर आएको छ ।
वैदेशिक रोजगारिकै लागि कुबेत गएकी एक सीता भुसाल नाम गरेकी महिला आफुलाइ आफ्नै छोराले बे”च्यो भन्दै आफ्ना गु”ना”साहरु लिएर मिडियामा आएकीछिन । कुबेतमा एउटा कम्पनिमा काम गरिरहेकी सीतालाई आफ्नै दिदिको छोराले कम्पनिबाट नि”कालेर ल्याएको र आफ्नो घरमा राखी अनेक तरहका या”त”ना दिएको बताउछिन । या”तना खे”प्न नसक्ने भनेपछि उनै दिदिका छोराले उनलाइ कुबेतिको घरमा बे”चिदिएको कुरा पनि उनले खुलाइन ।
कुबेतिनीले कुटपिट समेत गरेको र उनको पासपोर्ट पन कुबेतिकै घरमा रहेको बताउछिन उनि । आफ्नै दिदिको छोराले नै बेचेको भन्ने कुराको प्रमाण पनि रहेको बताउछिन उनि । कुबेतमा रहेको नेपाली दूतावासले समेत आफुलाइ बिक्री भैसकेको र ह”ल”च”ल गर्न नपाउने बताएपछी भने आफुले स”ह”न नसकेको बताउछिन उनी । तिनतला घरमाथिबाट हाम फालेर दुताबासकै घरमा बसि र क्वारेन्टाइनमा पनि बसेर नेपाल आएको कुरा पनि उनले बताइन ।
नेपाली एमबेस्सीमा गएपछी मात्र आफू बे”चि”एको थाहा पाएको बताउछिन उनी । उनलाइ आफ्नै दिदिको छोराले नौ सय डिनरमा बेचेको कुरा पनि उनले खुलाइन । उनी बेचीइसकेपछी भने अनेक या”तना खे”प्नुपरेको र आफ्नो छोरोलाइ एक कल फोन गर्छु भन्दा मोबाइल पनि फुटालिदिएको भन्दै रु”इ”न उनी क”ठै ब”रा । आफुलाइ पशुलाइ झै व्यबहार गरिएको र हरबखत पेटि खोलेर कु”ट्ने गरेको कुरा पनि उनले बताइन ।
थप जानकारीको लागि भिडियो हेर्नुसकुबेतमा रहेको नेपाली दूतावासले समेत आफुलाइ बिक्री भैसकेको र ह’ल’च’ल गर्न नपाउने बताएपछी तिनतला घरमाथिबाट हा’म फा’लेर दुताबासमै गएर क्वारेन्टाइन बसि नेपाल फर्किएकी सितालाइ कुबेतिले दिएको या’तना यतिसम्म क’ठोर (भिडियो हेर्नुस)