बुधबार २४ जेठ २०८०

नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छोडेर आमा घरबाट भागिन् ।प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो।राम्रोसन बोलिपनि नफुटेकि यी नानिले आमा शब्दसम्म उच्चाहरण गर्न नपाउदै आमाको अनुहार नै चिन्न नपाउदै हिडिदिनुले शो परिवारलाई हदसम्मको पीडा दिएको छ ।

आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ महिने छोरिको के नै गल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बिचरा ।


Last Updated on: December 25th, 2021 at 1:40 pm
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया