बिहिबार १४ मंसिर २०८०

केही समयदेखि अभिनेत्री स्वेता तिवारी समाचारहरुमा छाएकी छिन् । उनका तस्बिर र भनाइले सामाजिक संजालमा राम्रै चर्चा पाउन गरेका छन् ।

त्यसअघि उनले खतरा को खेलाडि ११ मा प्रवेश गरेपछि उनको चर्चा एकाएक चुलिएको हो ।

recommended by
Mgid
Mgid

HERBEAUTY
Moving to a small town? ✨
12 reasons why
LEARN MORE

एक हप्ता अगाडि मात्र अन्य सहकर्मीहरुसँगै उनी पनि सुटिङ्गको लागि केपटाउन पुगेकी हुन् । उनी सुटिङको लागि त्यहाँ पुगेदेखि नै उनी चर्चाको शिखरमा छिन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरका कारण चर्चामा आउने गरेकी हुन् ।

शुक्रबार मात्र उनले साडी लुक्समा फोटो शेयर गरेकी छिन् । उनी फ्लोरल पिंक साडीमा अत्यन्तै सुन्दर देखिएकी छिन् । त्यस्को साथमा झुम्काले उनको सुन्दरतालाई झन् खुलाएको छ । कपाल छाडेर हल्का मुस्कानमा खिचेको उनको फोटोमा फ्यानहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

खास गरेर उनको फिगरको फ्यानहरूले खुलेर प्रशंसा गरेका छन ।

 


Last Updated on: May 21st, 2021 at 7:33 pm
६४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया